काठमाडौं। आर्थिक रुपमा धरासायी बन्न थालेपछि दुई वर्षमै ४ वटा स्वदेशी चिनी उद्योग बन्द भएका छन्। गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक समस्यामा रहेका तीन उद्योग बन्द भएका थिए।

त्यसको केही समयपछि चालू आर्थिक वर्षमा थप एक उद्योग बन्द भइसकेको छ। गत वर्ष अन्नपूर्ण, लुम्बिनी र इन्दुशंकर सुगर मिल बन्द भएका थिए। यस्तै, यो वर्ष श्रीराम सुगर मिल बन्द भएको छ।

दुई वर्षको अवधिमै ४ वटा चिनी उद्योग बन्द भएपछि कुल उद्योगको संख्या १० मा झरेको छ। कुनै समय उद्योगको संख्या लगातार बढ्दै १४ वटा पुगेका चिनी उद्योग विस्तार हुँदै र थपिँदै जानपर्नेमा घट्दै जान थालेका हुन्।

चिनी उत्पादक संघले बताएअनुसार सञ्चालनमा रहेका अन्य १० उद्योग पनि आर्थिक रुपमा समस्यामा छन्। र, तीमध्ये जुनसुकै उद्योग जतिबेला पनि बन्द हुने अवस्थामा छन्।

किन बन्द हुँदै छन् उद्योग ?

चिनी उत्पादक संघमा आबद्ध उद्योगीहरूको भनाइ अनुसार सरकारको हेरबिचार नपुगेकाले लगातार चिनी उद्योग बन्द भइरहेका हुन्।

संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगको संख्या बढेर १४ वटा पुगेकाले बढेर १८ वटा पुग्नपर्नेमा झरेर १० मा आइपुगेको बताए। जुन, नेपाली चिनी उद्योग र अर्थतन्त्रलाई नै नकरात्मक सन्देश हो।

उनले भने, “नेपालमा रहेका चिनी उद्योगका बारेमा सरकारले विश्लेषण नै गरेन।”

यस्तै, नेपालका चिनी उद्योगको अवस्थाका बारेमा सरकारले समयमै अध्ययन र विश्लेषण गरेको भए उद्योगको संख्या नघट्ने चिनी उद्योगीहरूको भनाइ छ।

भारतको तुलनामा नेपालको चिनीको मूल्य महँगो पर्न आउँछ। सिमावर्ती क्षेत्रका मानिसले भारतीय चिनी प्रयोग गर्छन र लुकिछिपी भारतीय चिनी आयात हुनेक्रम समेत रोकिएको छैन।

भर्खरै बन्द भएको श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छाले नचाहँदा नचाहँदै उद्योग बन्द गर्नुपरेको बताए।

उनले देखापढीसँग भने, “हामीले ३ वर्षदेखि उद्योगको नाममा रहेको जग्गा बेच्ने प्रयास गरिरहेका थियौं। त्यो जग्गा बेच्न पाएको भए बैंकको ऋण, कर्मचारीको तलब र किसानको भुक्तानी दिने थियौं। यस्तै, आवश्यक पर्ने नयाँ मेसिन समेत किन्ने थियौं।”

तर, उद्योगको उत्पादन लागत बढ्दै जाँदा र उत्पादन लागतअनुसारको मूल्य नपाउँदा र उद्योगको नाममा भएको सम्पत्ति बेच्न नपाउँदा बन्द गरेको सूचना निकाल्नु परेको उनको भनाइ छ।

आयातित चिनीले समस्या

सरकारले आर्थिक वर्ष २०७२/७३ मा भारत र पाकिस्ताबाट अनुदानमा २५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दियो। जबकी, त्यो समय नेपालको वार्षिक बजारको माग २ लाख ५० हजार मेट्रिक टन पनि थिएन।

अनुदानमा ६ महीनामै वार्षिक मागभन्दा बढी चिनी आयात भएपछि स्वदेशी उद्योगहरूबाट उत्पादित चिनीले बजार पाएन्। र, उत्पादित चिनीले बजार नपाएपछि त्यही समयबाट उद्योगहरु विस्तारै आर्थिक संकटमा झेलिन थाले।

खासगरी, किसानसँग खरिद गरेको उखु, कर्मचारीलाई दिन पर्ने पारिश्रमिक, उत्पादन लागत र उद्योग सञ्चालनको लागत नै नउठेपछि समस्यामा पर्न थालेको अग्रवालले बताए।

त्यसयता उद्योगहरुले कृषकको भुक्तानी दिन नसकेको उनी बताउँछन्। विदेशबाट अनुदानमा चिनी आयात गरेपछि स्वदेशी उत्पादनभन्दा सस्तो मूल्यमा बजारमा उपलब्ध भयो।

“जसले गर्दा नेपालमा उत्पादित चिनीले बजार नै पाउन छाड्यो। बजार नपाएपछि उद्योग सञ्चालन खर्च र कृषकसँग किनेको उखुको भुक्तानी नै दिननसक्ने अवस्था आयो।”, अग्रवालले भने।

उत्पादन क्षमता ४ लाख, बजार माग २ लाख ६० हजार

नेपालमा रहेको सबै चिनी उद्योगको वार्षिक चिनी उत्पादन क्षमता ४ लाख मेट्रिक टन हो। तर, नेपाली बजारको वार्षिक बजार माग २ लाख ६० हजार मेट्रिक टन भएको संघको भनाइ छ।

जसअनुसार, नेपाली उद्योगहरुले क्षमताअनुसार चिनी उत्पादन गर्न नसक्ने अवस्था छ।

अध्यक्ष अग्रवालले कुनै समय वार्षिक २ लाख ८० हजार मेट्रिक टनसम्म चिनी उत्पादन गरेको बताए। तर, बजारमा बिक्री नभएपछि र विदेशबाट आयात हुन थालेपछि चिनी उद्योगहरुको उत्पादन क्षमता नै खस्कँदै गयो।

त्यसमा पनि भारतीय चिनी उद्योगलाई र उखु किसानलाई भारत सरकारले अनुदान दिन्छ। जसले उताको चिनीको उत्पादन लागत सस्तो पर्न आउँछ।

जसकारण, भारतको तुलनामा नेपालको चिनीको मूल्य महँगो पर्न आउँछ। सिमावर्ती क्षेत्रका मानिसले भारतीय चिनी प्रयोग गर्छन र लुकिछिपी भारतीय चिनी आयात हुनेक्रम समेत रोकिएको छैन।

यही कारणले नेपाली चिनी उद्योगहरु आर्थिक संकटमा परेको अग्रवालले देखापढीलाई बताए।

दुई वर्षमै १६ अर्ब डुब्यो

चिनी उत्पादक संघले जानकारी दिएअनुसार एउटा चिनी उद्योग स्थापना गर्न झण्डै ३ अर्ब रूपैयाँको लगानी गर्नुपर्छ। जसअनुसार ४ उद्योग खोल्न कुल लगानी १६ अर्ब हुन आउँछ।

तर, दुई वर्षमै ४ उद्योग बन्द भएपछि ती उद्योगमा गरिएको लगानी डुबेको संघले बताएको छ। ४ उद्योगमा गरिएको ३ अर्बको लगानी डुब्दा कुल १६ अर्ब डुबेको संघले बताएको छ।

उद्योग स्थापना गर्न ठूलो लगानी गर्नुपर्ने भएकाले बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउन समस्या हुने अग्रवालले बताए। उनले भने, “एकै पटक धेरै लगानी गर्नुपर्ने भएकाले पुनः सञ्चालनमा ल्याउन समस्या हुन्छ।”

संघले बताएअनुसार नेपालको एउटा चिनी उद्योगले करिब ५०० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन्। जसअनुसार ४ उद्योग बन्द भएपछि करिब २ हजार जनाले प्रत्यक्ष रोजगारी गुमाएका छन्।

यस्तै, उखु खेती गर्दै आएका दशौं हजार कृषकले समेत रोजगारी गुमाएका छन्।

फेरि खुल्न सक्छ श्रीराम सुगर मिल

चिनी उद्योग बन्द भएको सूचना पाएपछि उद्योग मन्त्रालय उद्योगका सञ्चलक समितिका सदस्यहरुसँग निरन्तर छलफलमा छ। छलफलमा उद्योगलाई पुन सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको मन्त्रालयले बताएको छ।

उद्योग राज्यमन्त्री मोतिलाल दुगडले श्रीराम सुगर मिलका सञ्चालकसँग नियमितजसो छलफल भइरहेको बताए। उनले भने, “हामी जसरी पनि उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासमा छौं।”

यस्तै, श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छाले पनि उद्योग पुन सञ्चालनमा आउन सक्ने जानकारी दिए। “उद्योग फेरी सञ्चालनमा ल्याउने वातावरण सरकारले बनाइदिएमा पुनः सञ्चालनमा आउने सम्भावना कायमै छ”, उनले भने।

" /> काठमाडौं। आर्थिक रुपमा धरासायी बन्न थालेपछि दुई वर्षमै ४ वटा स्वदेशी चिनी उद्योग बन्द भएका छन्। गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक समस्यामा रहेका तीन उद्योग बन्द भएका थिए।

"> धमाधम बन्द हुँदै चिनी उद्योग, दुई वर्षमै ४ उद्योग घटे: Dekhapadhi
फाइल तस्वीर
धमाधम बन्द हुँदै चिनी उद्योग, दुई वर्षमै ४ उद्योग घटे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्