नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ। हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो।     

मङ्गलबार राति आएको हावाहुरीले ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए। कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ। आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए। 

हावाहुरीले केराखेतीमा पुर्‍याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए। नगरपालिकामा केरा किसानहरूले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ। हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ।   रासस  

" /> नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ। हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो।     

मङ्गलबार राति आएको हावाहुरीले ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए। कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ। आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए। 

हावाहुरीले केराखेतीमा पुर्‍याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए। नगरपालिकामा केरा किसानहरूले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ। हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ।   रासस  

"> हावाहुरीले केराखेतीमा क्षति    : Dekhapadhi
हावाहुरीले केराखेतीमा क्षति     <p style="text-align: justify;">नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्&zwj;याएको छ। हावाहुरीको कारण नवलपरासी (बर्दघाट&ndash;सुस्तापूर्व)को कावासोतीमा ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">मङ्गलबार राति आएको हावाहुरीले ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्&zwj;याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए। कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ। आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">हावाहुरीले केराखेतीमा पुर्&zwj;याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए। नगरपालिकामा केरा किसानहरूले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ। हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ। &nbsp; <em>रासस &nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्