काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यले नेपालमा पनि दिनदिनै कीर्तिमान कायम गर्दै आएको छ।

पछिल्लो सयम लगातार बढेर एक लाखभन्दा महँगो मूल्य कायम भएको सुन आज तोलामै ११ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यअनुसार आज सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ।

हिजो नेपालमा सुनको मूल्य एक लाख एक हजार ४०० रूपैयाँ कायम भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार ३४५ रूपैयाँ पुगेको छ।
हिजो चाँदीको प्रतितोला मूल्य एक हजार २९५ रुपैयाँ थियो। आज तोलामा ५० रूपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यले नेपालमा पनि दिनदिनै कीर्तिमान कायम गर्दै आएको छ।

पछिल्लो सयम लगातार बढेर एक लाखभन्दा महँगो मूल्य कायम भएको सुन आज तोलामै ११ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यअनुसार आज सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ।

हिजो नेपालमा सुनको मूल्य एक लाख एक हजार ४०० रूपैयाँ कायम भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार ३४५ रूपैयाँ पुगेको छ।
हिजो चाँदीको प्रतितोला मूल्य एक हजार २९५ रुपैयाँ थियो। आज तोलामा ५० रूपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ।

"> निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलाको ११ सयले बढ्यो: Dekhapadhi
निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलाको ११ सयले बढ्यो
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यले नेपालमा पनि दिनदिनै कीर्तिमान कायम गर्दै आएको छ।

पछिल्लो सयम लगातार बढेर एक लाखभन्दा महँगो मूल्य कायम भएको सुन आज तोलामै ११ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यअनुसार आज सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ।

हिजो नेपालमा सुनको मूल्य एक लाख एक हजार ४०० रूपैयाँ कायम भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार ३४५ रूपैयाँ पुगेको छ।
हिजो चाँदीको प्रतितोला मूल्य एक हजार २९५ रुपैयाँ थियो। आज तोलामा ५० रूपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्