काठमाडौं। कोभिड-१९ का कारण गरिएको लकडाउनबाट प्रभावित भएका उद्योग व्यवसायले बीमा शूल्कमा एक तिहाइ छुट पाउने भएका छन्।

उद्योगी व्यवसायीका छाता संगठन र बीमा समितिबीच आज भएको सहमतिअनुसार लकडाउन अवधिको बीमा शूल्कमा उद्योग व्यवसायले छुट पाउने भएका हुन्।

सहमति अनुसार प्रभावित उद्योग व्यवसायहरुले बीमाशूल्कमा, आरएसडी, एमडी र एसटीमा एक तिहाइ छुट पाउने बताइएको छ।
 

" /> काठमाडौं। कोभिड-१९ का कारण गरिएको लकडाउनबाट प्रभावित भएका उद्योग व्यवसायले बीमा शूल्कमा एक तिहाइ छुट पाउने भएका छन्।

उद्योगी व्यवसायीका छाता संगठन र बीमा समितिबीच आज भएको सहमतिअनुसार लकडाउन अवधिको बीमा शूल्कमा उद्योग व्यवसायले छुट पाउने भएका हुन्।

सहमति अनुसार प्रभावित उद्योग व्यवसायहरुले बीमाशूल्कमा, आरएसडी, एमडी र एसटीमा एक तिहाइ छुट पाउने बताइएको छ।
 

"> लकडाउन प्रभावित उद्योगलाई बीमा शूल्कमा एक तिहाइ छुट: Dekhapadhi
लकडाउन प्रभावित उद्योगलाई बीमा शूल्कमा एक तिहाइ छुट <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ का कारण गरिएको लकडाउनबाट प्रभावित भएका उद्योग व्यवसायले बीमा शूल्कमा एक तिहाइ&nbsp;छुट पाउने भएका छन्।</p> <p style="text-align: justify;">उद्योगी व्यवसायीका छाता संगठन र बीमा समितिबीच आज भएको सहमतिअनुसार लकडाउन अवधिको बीमा शूल्कमा उद्योग व्यवसायले छुट पाउने भएका हुन्।</p> <p style="text-align: justify;">सहमति अनुसार प्रभावित उद्योग व्यवसायहरुले बीमाशूल्कमा, आरएसडी, एमडी र एसटीमा एक तिहाइ&nbsp;छुट पाउने बताइएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्