काठमाडौं। बुद्ध एअरले भदौ १ गतेखि आन्तरिक उडान भर्ने तयारीसहित नयाँ भाडादर सार्वजनिक गरेको छ। उसले आज एक विज्ञप्तिमार्फत विभिन्न ७ स्थानको एकतर्फी भाडादर सार्वजनिक गरेको हो।
विराटनगर, नेपालगञ्ज, भद्रपुर, धनगढी, भैरहवा, पोखरा र जनकपुरको भाडादर सार्वजनिक गरेको छ। बुद्ध एअरले कोरोनापछिको उडानका लागि सार्वजनिक गरेको नयाँ भाडादरमा काठमाडौंदेखि धनगढीसम्मको एकतर्फी भाडा ५ हजार ४०० रुपैयाँ तोकेको छ।
त्यस्तै, विराटनगरका लागि ३ हजार, नेपालगञ्जका लागि ४ हजार २००, भद्रपुरका लागि ३ हजार ४००, भैरहवाका लागि २ हजार ७००, पोखराका लागि १ हजार ९०० र जनकपुरका लागि २ हजार ७०० रुपैयाँ भाडा कायम भएको छ।
बुद्ध एअरले अन्य सडक यातायातको तुलनामा हवाई यातायात सुरक्षित हुने बताएको छ। सरकारले चारमहिनादेखि बन्द आन्तरिक हवाई उडानलाई भदौ देखि खुलाउने निर्णय गरेसँगै बुद्ध एअरले उडानको तयारी गरेको हो।

भदौ १ देखि उडान भर्न बुद्ध एअर तयार, सार्वजनिक गर्यो नयाँ भाडादर: Dekhapadhi
कोरोनापछिको उडानका लागि सात गन्तव्यको भाडा निर्धारण।
धनगढीका लागि पाँच हजार ४०० र पोखराका लागि १ हजार ९०० रुपैयाँ एकतर्फी भाडा।
भदौ १ देखि उडान भर्न बुद्ध एअर तयार, सार्वजनिक गर्यो नयाँ भाडादर