काठमाडौं। आन्तरिक राजस्व विभागले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने समय थपेको छ।
आज सूचना जारी गर्दै विभागले अब मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले अब पुस मसान्तसम्ममा खरिद तथा बिक्री खाता प्रमाणित गरे हुने बताएको हो।
यसअघि विभागले मासिक कर विवरण पेश गर्ने करदातालाई साउन महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कात्तिकभित्र खाता प्रमाणित गराउन भनेको थियो।
तर, पछिल्लो समय कोभिड-१९ को संक्रमण फैलिँदै जाँदा विभागले २०७७/७८ को मासिक/द्वीमासिक/चौमासिक कर विवरणको खाता प्रमाणित गर्ने समय थपेको हो।
" /> काठमाडौं। आन्तरिक राजस्व विभागले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने समय थपेको छ।आज सूचना जारी गर्दै विभागले अब मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले अब पुस मसान्तसम्ममा खरिद तथा बिक्री खाता प्रमाणित गरे हुने बताएको हो।

">