काठमाडौं। साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ३० अंकले बढेको छ। १३८१ अंकबाट सुरु भएको नेप्से बन्द हुँदा १३९२ अंकमा पुगेर रोकिएको छ।
गत साता लगातार घटेर १४ सय अंकबाट परिसूचक १३ सयमा आइपुगेको थियो। आज साताको पहिलो दिन भने नेप्सेमा हरियाली छाएको हो।
आज नेप्सेमा ९७ करोड ७८ लाख रुपैयाँ बराबरको ३२ दाख १२ हजार कित्ता सेयर किनबेच भएको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढे पनि आज होटल समूह भने ओरालो लागेको छ। कारोबार भएका १२ समूहमध्ये होटलबाहेक सबै समूह बढेका छन्। आज होटल समूह २७ दशमलव ४७ अंकले घटेको हो।
बढेका अन्य ११ समूहमध्ये जिवन बीमा कम्पनी १२९ दशमलव २६ अंक र निर्जिवन बीमा कम्पनी १०३ दशमलव ४८ अंकले बढेको छ।
आज आइतबार अजोड इन्स्योरे कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६७ अंकले बढेको छ।

साताको पहिलो दिन ११ अंकले बढ्यो नेप्से, १४ सय अंक नजिक: Dekhapadhi
आज नेप्से ११ अकंले बढेर १३९२ अंकमा पुगेर बन्द।
साताको पहिलो दिन ११ अंकले बढ्यो नेप्से, १४ सय अंक नजिक