काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई आलोपालो काममा लगाउन भनेको छ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले जोखिमको व्यवस्थापन गर्न आवश्यक्ताअनुसार आलोपालो काममा लगाउन भनेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारबाट जारी स्वास्थ सुरक्षासम्बन्धी मापदण्डसमेतको पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि ‘बिजनेस कन्टिन्यूटी प्लान’ तयार गर्न समेत भनेको छ।

जारी गरिएको सूचनामा भनिएको छ, “देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधानको आवागमनमा जोर/बिजोर प्रणालीलगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होमको व्यवस्था मिलाउन सकिने छ।”

यस्तै प्रदेशस्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय सरकार तथा प्रशासनमार्फत् हुने निर्णय वा सूचनालाई आधार मानेर शाखालाई आलोपालो चलाउनसमेत सकिने बताइएको छ।

त्यसरी सेवा सञ्चालन नगरिएको अवस्थामा राष्ट्र बैंकलाई बन्द गरिएका शाखाका बारेमा जानकारी गराउनुपर्ने छ।

त्यसैगरी राष्ट्र बैंकले सबैलाई विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई आलोपालो काममा लगाउन भनेको छ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले जोखिमको व्यवस्थापन गर्न आवश्यक्ताअनुसार आलोपालो काममा लगाउन भनेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारबाट जारी स्वास्थ सुरक्षासम्बन्धी मापदण्डसमेतको पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि ‘बिजनेस कन्टिन्यूटी प्लान’ तयार गर्न समेत भनेको छ।

जारी गरिएको सूचनामा भनिएको छ, “देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधानको आवागमनमा जोर/बिजोर प्रणालीलगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होमको व्यवस्था मिलाउन सकिने छ।”

यस्तै प्रदेशस्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय सरकार तथा प्रशासनमार्फत् हुने निर्णय वा सूचनालाई आधार मानेर शाखालाई आलोपालो चलाउनसमेत सकिने बताइएको छ।

त्यसरी सेवा सञ्चालन नगरिएको अवस्थामा राष्ट्र बैंकलाई बन्द गरिएका शाखाका बारेमा जानकारी गराउनुपर्ने छ।

त्यसैगरी राष्ट्र बैंकले सबैलाई विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ।

"> राष्ट्र बैंकले भन्यो- कर्मचारीलाई आलोपालो काममा लगाउनू: Dekhapadhi
राष्ट्र बैंकले भन्यो- कर्मचारीलाई आलोपालो काममा लगाउनू
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई आलोपालो काममा लगाउन भनेको छ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले जोखिमको व्यवस्थापन गर्न आवश्यक्ताअनुसार आलोपालो काममा लगाउन भनेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारबाट जारी स्वास्थ सुरक्षासम्बन्धी मापदण्डसमेतको पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि ‘बिजनेस कन्टिन्यूटी प्लान’ तयार गर्न समेत भनेको छ।

जारी गरिएको सूचनामा भनिएको छ, “देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधानको आवागमनमा जोर/बिजोर प्रणालीलगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होमको व्यवस्था मिलाउन सकिने छ।”

यस्तै प्रदेशस्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय सरकार तथा प्रशासनमार्फत् हुने निर्णय वा सूचनालाई आधार मानेर शाखालाई आलोपालो चलाउनसमेत सकिने बताइएको छ।

त्यसरी सेवा सञ्चालन नगरिएको अवस्थामा राष्ट्र बैंकलाई बन्द गरिएका शाखाका बारेमा जानकारी गराउनुपर्ने छ।

त्यसैगरी राष्ट्र बैंकले सबैलाई विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्