काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी ४३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणको आम्दानी चार अर्ब ५० करोड रूपैयाँले घटेको हो।

प्राधिकरणको आम्दानीमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव परेको छ। प्राधिकरणले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरणमा वायु सेवा कम्पनीहरूको आम्दानी पनि करिब ६ अर्ब रूपैयाँले घट्ने उल्लेख छ।

प्राधिकरणको आम्दानी प्रभावित भएको कारण उक्त स्रोत परिचालन गरेर हुने हवाई उड्डयन क्षेत्रको भौतिक पूर्वाधार विकास प्रभावित हुन गएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। गत आर्थिक वर्षको आम्दानी घटेपछि नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षको लागि गत वर्षको तुलनामा पाँच अर्ब ८५ करोड रुपैयाँले कम गरेर बजेट बनाएको छ।

सरकाले नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकासमा दिने बजेट कम भएको र गत आर्थिक वर्षमा प्राधिकरणको आम्दानी पनि खस्किएका कारण चालु आर्थिक वर्षको बजेट प्रभावित भएको पोखेलले बताए। “नागरिक उड्डयन क्षेत्रमा भएका विदेशी सहायत परिचालन हुने ठूला आयोजनाको बजेट उस्तै छ। तर, आन्तरिक स्रोत परिचालन हुने विमानस्थल आयोजनाको बजेट भने घटेको छ,” उनले भने।

नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकासमा नेपाल सरकारले सेयर र ऋण लगानी गर्छ। नेपालको अर्थतन्त्र पनि कोरोना महामारीले प्रभावित भएकाले संघीय सरकारले नै चालू आर्थिक वर्षको बजेट घटाएको छ।

नागरिक उड्डयन प्राधिकरणको मुख्य आम्दानी विमानस्थल सञ्चालन, वायुसेवा कम्पनी र यात्रुसँग लिने शुल्क हो। गत फागुनदेखि आम्दानी खस्किएको र चैत यता आम्दानी ठप्प नै भएको खनालले बताए। प्रशस्त बजेट नभएको कारण चालु आर्थिक वर्षको लागि कुनै पनि नयाँ कार्यक्रम थप गर्न नसकिएको उनले बताए।

हवाई यात्रु ८० प्रतिशत घट्ने
सरकारले २०७६ चैत ११ यता गरेको लकडाउन र अन्तर्राष्ट्रिय उडान स्थगित गरेका कारण हवाई सेवाका यात्रुहरू घटेका छन्। नेपालमा सन् २०२० को पहिलो ६ महिनामा गत बर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ ६१ प्रतिशत र आन्तरिक तर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको प्राधिकरणले बताएको छ। सन् २०२० भरमा ८० प्रतिशत हवाई यात्रु घट्ने आकलन रहेको प्राधिकरणले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ३८ देखि ७० प्रतिशतसम्म र आन्तरिक उडानमा २८ देखि ५० प्रतिशतसम्म हवाई यात्रु घट्न सक्ने प्रक्षेपण गरेको छ।

आधा पनि खर्च भएन बजेट
प्राधिकरणले चालु आर्थिक वर्षको लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट बनाएको छ। गत आर्थिक वर्षमा प्राधिकरणको बजेट ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ थियो।

प्राधिकरणले गत वर्षको कुल बजेटबाट जम्मा ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। गत आर्थिक वर्षमा प्राधिकरणले १९ अर्ब ५१ करोड ५५ लाख २९ हजार ६९३ रूपैयाँ मात्रै खर्च गर्न सकेको हो।

प्राधिकरयाले गत वर्ष पुँजीगत खर्चतर्फ ३४ अर्ब ४ करोड ३७ लाख रूपैयाँ छुट्टयाएको थियो। उक्त बजेट जम्मा ४०।६८ प्रतिशत मात्रै खर्च हुन सकेको प्राधिकरणले वार्षिक प्रगति विवरणमा उल्लेख गरेको छ।

कहाँ कति बजेट ?
प्राधिकरणले चालु आर्थिक वर्षमा क्षेत्रीय, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थललाई ध्यान दिएर बजेटका कार्याक्रम बनाएको छ।
चालू आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ। यो विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ। यस विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको लागि ८० करोड बजेट विनियोजन गरिएको छ।

ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगञ्ज, धनगढी, जुम्ला, राजविराज र डोटी विमानस्थल विस्तारको लागि आवश्यक जग्गा अधिग्रहण गर्न ६१ करोड रकम विनियोजन गरिएको प्राधिकरणले जानकारी दिएको छ।

त्यसबाहेक, दाङको नारायणपुरमा नयाँ विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गर्न ५० लाख रूपैयाँ विनियोजन गरिएको छ।

" /> काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी ४३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणको आम्दानी चार अर्ब ५० करोड रूपैयाँले घटेको हो।

"> साढे चार अर्ब रूपैयाँ घट्यो नागरिक उड्डयनको आम्दानी, हवाई यात्रु ८० प्रतिशतले घट्ने: Dekhapadhi
साढे चार अर्ब रूपैयाँ घट्यो नागरिक उड्डयनको आम्दानी, हवाई यात्रु ८० प्रतिशतले घट्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्