इलाम। ६ वर्षअघि निर्माण शुरू भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन। क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरू भए पनि अझै निर्माण पूरा भएको छैन।
अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो। हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ। ६ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरू भए पनि निर्माण सम्पन्न हुन सकेन।
“निर्माण शुरू भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले तिर्‍यो तर ठोस काम हुनसकेन”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे। अर्थमन्त्रालयले सम्बोधन गरेन। यसपछि अक्सनका लागि बजेट छैन।”
सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ। तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन्।
“अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन।”
अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवर्द्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ। “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन।” किरण पौड्याल/रासस
" /> इलाम। ६ वर्षअघि निर्माण शुरू भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन। क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरू भए पनि अझै निर्माण पूरा भएको छैन।
अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो। हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ। ६ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरू भए पनि निर्माण सम्पन्न हुन सकेन।
“निर्माण शुरू भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले तिर्‍यो तर ठोस काम हुनसकेन”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे। अर्थमन्त्रालयले सम्बोधन गरेन। यसपछि अक्सनका लागि बजेट छैन।”
सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ। तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन्।
“अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन।”
अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवर्द्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ। “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन।” किरण पौड्याल/रासस
"> अझै पूरा भएन नेपाली चियाको लिलाम बिक्री केन्द्र: Dekhapadhi
अझै पूरा भएन नेपाली चियाको लिलाम बिक्री केन्द्र
इलाम। ६ वर्षअघि निर्माण शुरू भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन। क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरू भए पनि अझै निर्माण पूरा भएको छैन।
अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो। हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ। ६ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरू भए पनि निर्माण सम्पन्न हुन सकेन।
सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ। तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन्।
“अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन।”
अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवर्द्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ। “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन।” किरण पौड्याल/रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्