काठमाडौं। केही समययता लगातार बढिरहेको सुनको मूल्य पछिल्लो दुई दिन यता ओरालो लागेको छ। सुनको मूल्य दुई दिनमा प्रतितोला ११ सय रूपैयाँले घटेको हो।
आज तोलामा २०० ले घटेसँगै लगातार दुई दिनसम्म सुनको मूल्य घटेको छ। सुनको मूल्य हिजो प्रतितोला ९०० ले घटेको थियो। आज तोलामा २०० ले घटेपछि सुनको मूल्य एक लाख २ हजार ४०० रूपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख एक हजार ९०० रूपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य एक हजार ३९५ रूपैयाँ कायम भएको छ।
" /> काठमाडौं। केही समययता लगातार बढिरहेको सुनको मूल्य पछिल्लो दुई दिन यता ओरालो लागेको छ। सुनको मूल्य दुई दिनमा प्रतितोला ११ सय रूपैयाँले घटेको हो।आज तोलामा २०० ले घटेसँगै लगातार दुई दिनसम्म सुनको मूल्य घटेको छ। सुनको मूल्य हिजो प्रतितोला ९०० ले घटेको थियो। आज तोलामा २०० ले घटेपछि सुनको मूल्य एक लाख २ हजार ४०० रूपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख एक हजार ९०० रूपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य एक हजार ३९५ रूपैयाँ कायम भएको छ।
">