पाेखरा। पर्यटन व्यवसायीहरूको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ।

विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य छन्।

यसैगरी सदस्यहरूमा दीपकप्रसाद सापकोटा, रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला छन्। विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन्।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए। रासस

" /> पाेखरा। पर्यटन व्यवसायीहरूको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ।

विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य छन्।

यसैगरी सदस्यहरूमा दीपकप्रसाद सापकोटा, रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला छन्। विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन्।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए। रासस

"> पोखरा चेम्बरको पर्यटन विभाग गठन: Dekhapadhi
पोखरा चेम्बरको पर्यटन विभाग गठन <p style="text-align: justify;">पाेखरा। पर्यटन व्यवसायीहरूको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ।</p> <p style="text-align: justify;">विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य छन्।</p> <p style="text-align: justify;">यसैगरी सदस्यहरूमा दीपकप्रसाद सापकोटा, रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला छन्। विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन्।</p> <p style="text-align: justify;">पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्