काठमाडौं। सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न गरिने उडानलाई अनुमति दिने भएको छ।

दैनिक ५०० जनाको उद्धार गर्ने गरी हुने उडानलाई अनुमति दिने निर्णय सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।

जसअनुसार, अनुमति भएका व्यक्तिहरूलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० जनालाई उद्धार गर्न अनुमति दिइने छ।

यसका साथै वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिक गरेर दैनिक ५०० जनाभन्दा बढी नबढ्ने गरी उडान अनुमति दिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

उद्धार उडानबाट नेपाल आउने नागरिकलाई काठमाडौं उपत्यकामै राखिने छ। उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेपछि कोरोनाबाट पूर्ण मुक्त भएको अवस्थामा मात्रै घर पठाइनेछ।

नेपाल ल्याएको एक साताभित्र स्वास्थ्य परीक्षण गरिने बताइएको छ। उद्धार गरेर ल्याइने नेपालीहरूको व्यवस्थापन स्थानिय तहको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्रले गर्नेछन्।

" /> काठमाडौं। सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न गरिने उडानलाई अनुमति दिने भएको छ।

दैनिक ५०० जनाको उद्धार गर्ने गरी हुने उडानलाई अनुमति दिने निर्णय सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।

जसअनुसार, अनुमति भएका व्यक्तिहरूलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० जनालाई उद्धार गर्न अनुमति दिइने छ।

यसका साथै वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिक गरेर दैनिक ५०० जनाभन्दा बढी नबढ्ने गरी उडान अनुमति दिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

उद्धार उडानबाट नेपाल आउने नागरिकलाई काठमाडौं उपत्यकामै राखिने छ। उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेपछि कोरोनाबाट पूर्ण मुक्त भएको अवस्थामा मात्रै घर पठाइनेछ।

नेपाल ल्याएको एक साताभित्र स्वास्थ्य परीक्षण गरिने बताइएको छ। उद्धार गरेर ल्याइने नेपालीहरूको व्यवस्थापन स्थानिय तहको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्रले गर्नेछन्।

"> दैनिक ५०० जनालाई उद्धार गर्ने गरी उडान अनुमति दिइने: Dekhapadhi
दैनिक ५०० जनालाई उद्धार गर्ने गरी उडान अनुमति दिइने
काठमाडौं। सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न गरिने उडानलाई अनुमति दिने भएको छ।

दैनिक ५०० जनाको उद्धार गर्ने गरी हुने उडानलाई अनुमति दिने निर्णय सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।

जसअनुसार, अनुमति भएका व्यक्तिहरूलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० जनालाई उद्धार गर्न अनुमति दिइने छ।

यसका साथै वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिक गरेर दैनिक ५०० जनाभन्दा बढी नबढ्ने गरी उडान अनुमति दिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

उद्धार उडानबाट नेपाल आउने नागरिकलाई काठमाडौं उपत्यकामै राखिने छ। उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेपछि कोरोनाबाट पूर्ण मुक्त भएको अवस्थामा मात्रै घर पठाइनेछ।

नेपाल ल्याएको एक साताभित्र स्वास्थ्य परीक्षण गरिने बताइएको छ। उद्धार गरेर ल्याइने नेपालीहरूको व्यवस्थापन स्थानिय तहको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्रले गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्