काठमाडौं। सरकारले भारतबाट औद्योगिक जिल्ला र आर्थिक कारोबार हुने क्षेत्रमा आउने भारतीय कामदाहरूले संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको छ।

सरकारले सीमापारिबाट आउने भारतीय कामदारहरूले सहजरूपमा नेपाल प्रवेश पाउँदा संक्रमण बढेको निष्कर्ष निकालेको हो।

उक्त निष्कर्ष निकालेपछि साउन २६ गते (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच हुने सबै खाले आवतजावतका पूर्ण रुपमा बन्द गरेको छ।

सरकारले नेपाल प्रवेशका लागि प्रवेश बिन्दु तोक्ने र तोकिएका बिन्दुबाट नेपाल पस्नेहरूको अभिलेख राख्ने निर्णय गरेको छ।

तोकिएका बिन्दुबाहेकका स्थानबाट हुने आवतजावत भने पूर्णरूपमा बन्द गरिएको जानकारी सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले दिए।

उनले भने, “किनेमलका लागि भारत जाने र उद्योग व्यवसायका लागि कामदार ल्याउन पूर्णरूपमा रोक लगाइएको छ।”

र, केन्द्र सरकारले गरेको आवतजावतमा रोक लगाउने निर्णय पालना गराउने जिम्मा सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पाएको छ।

खासगरी, सरकारले उद्योग व्यवसायहरूलाई भारतबाट आवश्यक पर्ने दक्ष जनशक्ति सुरक्षित तरिकाले ल्याएर काम गराउने र फेरि सुरक्षित तरिकाले भारत पठाउने अनुमति दिएको थियो।

तर, त्यसरी नेपाल ल्याइएका भारतीय प्राविधिकहरूलाई सुरक्षित तरिकाले नराखिएको र भारत फिर्ता नपठाएको पाइएपछि कामदार ल्याउनै बन्द गरिएको हो।

प्राविधिक ल्याउन पाइने भएपछि सीमा क्षेत्रमा रहेको उद्योग/कलकारखाना र औद्योगिक क्षेत्रहरूमा भारतीय कामदार आउन थालेका थिए।

दिनभर नेपाल आएर काम गर्ने र राति भारत फर्कने गर्दा संक्रमण बढेपछि बन्द गरिएको अर्थमन्त्री डा. खतिवडाले बताएका हुन्।

" /> काठमाडौं। सरकारले भारतबाट औद्योगिक जिल्ला र आर्थिक कारोबार हुने क्षेत्रमा आउने भारतीय कामदाहरूले संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको छ।

सरकारले सीमापारिबाट आउने भारतीय कामदारहरूले सहजरूपमा नेपाल प्रवेश पाउँदा संक्रमण बढेको निष्कर्ष निकालेको हो।

उक्त निष्कर्ष निकालेपछि साउन २६ गते (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच हुने सबै खाले आवतजावतका पूर्ण रुपमा बन्द गरेको छ।

सरकारले नेपाल प्रवेशका लागि प्रवेश बिन्दु तोक्ने र तोकिएका बिन्दुबाट नेपाल पस्नेहरूको अभिलेख राख्ने निर्णय गरेको छ।

तोकिएका बिन्दुबाहेकका स्थानबाट हुने आवतजावत भने पूर्णरूपमा बन्द गरिएको जानकारी सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले दिए।

उनले भने, “किनेमलका लागि भारत जाने र उद्योग व्यवसायका लागि कामदार ल्याउन पूर्णरूपमा रोक लगाइएको छ।”

र, केन्द्र सरकारले गरेको आवतजावतमा रोक लगाउने निर्णय पालना गराउने जिम्मा सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पाएको छ।

खासगरी, सरकारले उद्योग व्यवसायहरूलाई भारतबाट आवश्यक पर्ने दक्ष जनशक्ति सुरक्षित तरिकाले ल्याएर काम गराउने र फेरि सुरक्षित तरिकाले भारत पठाउने अनुमति दिएको थियो।

तर, त्यसरी नेपाल ल्याइएका भारतीय प्राविधिकहरूलाई सुरक्षित तरिकाले नराखिएको र भारत फिर्ता नपठाएको पाइएपछि कामदार ल्याउनै बन्द गरिएको हो।

प्राविधिक ल्याउन पाइने भएपछि सीमा क्षेत्रमा रहेको उद्योग/कलकारखाना र औद्योगिक क्षेत्रहरूमा भारतीय कामदार आउन थालेका थिए।

दिनभर नेपाल आएर काम गर्ने र राति भारत फर्कने गर्दा संक्रमण बढेपछि बन्द गरिएको अर्थमन्त्री डा. खतिवडाले बताएका हुन्।

"> सरकारको निष्कर्ष- सीमापारिबाट आउने कामदारले बढाए संक्रमणको जोखिम: Dekhapadhi
सरकारको निष्कर्ष- सीमापारिबाट आउने कामदारले बढाए संक्रमणको जोखिम
काठमाडौं। सरकारले भारतबाट औद्योगिक जिल्ला र आर्थिक कारोबार हुने क्षेत्रमा आउने भारतीय कामदाहरूले संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको छ।

सरकारले सीमापारिबाट आउने भारतीय कामदारहरूले सहजरूपमा नेपाल प्रवेश पाउँदा संक्रमण बढेको निष्कर्ष निकालेको हो।

उक्त निष्कर्ष निकालेपछि साउन २६ गते (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच हुने सबै खाले आवतजावतका पूर्ण रुपमा बन्द गरेको छ।

सरकारले नेपाल प्रवेशका लागि प्रवेश बिन्दु तोक्ने र तोकिएका बिन्दुबाट नेपाल पस्नेहरूको अभिलेख राख्ने निर्णय गरेको छ।

तोकिएका बिन्दुबाहेकका स्थानबाट हुने आवतजावत भने पूर्णरूपमा बन्द गरिएको जानकारी सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले दिए।

उनले भने, “किनेमलका लागि भारत जाने र उद्योग व्यवसायका लागि कामदार ल्याउन पूर्णरूपमा रोक लगाइएको छ।”

र, केन्द्र सरकारले गरेको आवतजावतमा रोक लगाउने निर्णय पालना गराउने जिम्मा सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पाएको छ।

खासगरी, सरकारले उद्योग व्यवसायहरूलाई भारतबाट आवश्यक पर्ने दक्ष जनशक्ति सुरक्षित तरिकाले ल्याएर काम गराउने र फेरि सुरक्षित तरिकाले भारत पठाउने अनुमति दिएको थियो।

तर, त्यसरी नेपाल ल्याइएका भारतीय प्राविधिकहरूलाई सुरक्षित तरिकाले नराखिएको र भारत फिर्ता नपठाएको पाइएपछि कामदार ल्याउनै बन्द गरिएको हो।

प्राविधिक ल्याउन पाइने भएपछि सीमा क्षेत्रमा रहेको उद्योग/कलकारखाना र औद्योगिक क्षेत्रहरूमा भारतीय कामदार आउन थालेका थिए।

दिनभर नेपाल आएर काम गर्ने र राति भारत फर्कने गर्दा संक्रमण बढेपछि बन्द गरिएको अर्थमन्त्री डा. खतिवडाले बताएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्