संक्रमण बढेपछि होटल रेष्टुरेन्टमा फेरि ‘टेक अवे’
काठमाडौं। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले होटल र रेष्टुरेन्टमा फेरि ‘टेक अवे’को व्यवस्था लागू गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।

अब होटलमा बसेर खान नपाइने भएको छ।

सरकारले यसअघिको होटल, रेष्टुरेन्ट, ट्राभल र ट्रेकिङ खोल्ने योजनालाई परिमार्जन गरेको हो।

संक्रमणको जोखिम कम हुँदै गएपछि होटल रेष्टुरेन्टमै बसेर खान नपाइने नियम खुकुलो बनाइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्