काठमाडौं। चिनियाँ कम्पनी टेलजीले उत्पादन गरेका विद्युतीय जिनियस इ–बाइक र टेलजी इ–स्कुटर नेपाली बजारमा आएका छन्। चीनमा इलेक्ट्रिक बाइक उत्पादन गर्ने उत्कृष्ट तीन मध्येको एक कम्पनी हो टेलजी। जसले संयुक्त राष्ट्र संघसँग मिलेर वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा सहकार्य गरिरहेको छ।

योमा मा इ–मोटर्स प्रालिले ती इलेक्ट्रिक बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो। योमा मा इ–मोटर्स प्रालिले गत वर्षको ‘नाडा अटो शो’मा यी इलेक्ट्रिक बाइकको ब्राण्ड परिचय गराएको थियो। त्यसपछि करीब एक हजार जनाले टेष्टड्राइभ गरेपछि दिएको सुझावका आधारमा विशेषताहरू थप गरेर मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइएको योमा मा इ–मोटर्स प्रालिका निर्देशक सञ्जिव शिल्पकारले बताए।

“रिचार्जेबल ब्याट्रि, उच्च पफरमेन्स क्षमताको इञ्जिन र प्रशस्त सेफ्टिफिचर भएका विद्युतीय मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याएका छौं,” शिल्पकार भन्छन्, “नेपाली राइडरहरूले दिएको सुझावकै आधारमा विशेषता परिमार्जन गरिएकाले दुई पाङ्ग्रे सवारी प्रयोग गर्नेमध्ये सर्वाधिक उपभोक्ताले मन पराउँछन भन्ने विश्वास छ।”

इन्धन र प्रदूषण बाइबाई !

जलविद्युतमा उच्च क्षमता भए पनि नेपालमा लामो समयसम्म विद्युत उत्पादनले गति लिनै सकेन। पछिल्ला वर्षहरूमा उत्पादन बढ्न थाले पनि उत्पादित विद्युतको उपभोग नै हुन नसक्ने अवस्था आएको छ। विद्युतीय सामग्रीको प्रयोगलाई उत्प्रेरित गर्न नसक्दा विद्युत खेर जाने अवस्था छ।

धेरै विद्युत खपत गर्न सक्ने सम्भावना भएको क्षेत्र मध्येको एक हो सवारी साधन। तर, विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्न नसक्दा नेपालले वर्षेनी करोडौं रूपैयाँको पेट्रोलियम पदार्थ आयात गरिरहेको छ। प्रेट्रोलियम पद्धार्थको उच्च आयात र विद्युतीय सवारीको प्रयोग नहुनु नेपालले भोग्ने व्यापारघाटा र बढ्दो वातावरण प्रदुषणका प्रमुख कारण हुन्।

भन्सार विभागको तथ्यांकअनुसार, भारतबाट हुने कूल आयातमध्ये करीब २२ प्रतिशत पेट्रोलियम पद्धार्थ मात्रै आउछ। नेपालले प्रत्येक वर्ष कूल आयातको १३.७० प्रतिशत पेट्रोलियम पद्धार्थ मात्रै आयात हुन्छ। यसले नेपालको व्यापार घाटालाई पनि प्रत्येक वर्ष बढाइरहेको छ।

पेट्रोलियम पद्धार्थबाट चल्ने दुई पाङ्ग्रे सवारीको विकल्पको रूपमा योमा मा इ–मोटर्स प्रालिले जिनियस इ–बाइक र टेलजी इ–स्कुटर उपलब्ध गराइरहेको छ। “काठमाडौंलाई ‘विश्वकै पाँचौं धेरै प्रदूषित शहर’को रूपमा चिनिन्छ। काठमाडौंको प्रदूषण हटाउन धेर–थोर सहयोग होस् भन्ने उद्देश्यले यी इलेक्ट्रिक सवारी स्वदेशी बजारमा ल्याएका हौं”, शिल्पकारले भने।

आधुनिक सुविधासहितका इलेक्ट्रिक सवारीको प्रयोग बढाउँदा इन्धनको आयात घट्ने र त्यसले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनले बताए। त्यससँगै वातावरण प्रदुषण न्यूनिकरणमा पनि सहयोग पुग्ने भयो।

“नेपालमा विद्युतको उत्पादन बढेको छ। खपत गर्ने ठाउँ खोज्नुपर्ने अवस्था आएको छ। विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गर्‍यो भने नेपालमा उत्पादन भएको विजुली देश भित्रै खपत हुने आधार तयार हुन्छ”, उनले भने।

टेलजी र जिनियस नै किन ?

स्पोर्टस् तथा नेकेड मोडलमा उपलब्ध जिनियस ब्राण्डको इलेक्ट्रिक बाइकहरू युवाहरूले रूचाउने र फिचर्स हेर्दा नेपालको लागि सुहाउने भएकाले जिनियस बाइक नै नेपाली बजारको लागि ल्याएको शिल्पकारले बताए। “यी बाइक उत्पादन गर्ने चिनियाँ कम्पनी टेलजीले जर्मनीमा हुने भेइकल सम्बन्धी प्रतियोगितामा ‘बेस्ट डिजाइन अवार्ड’ जितको छ। उत्कृष्ट कम्पनीको उत्पादन भएकाले नेपाली बजारमा ल्याएका हौँ”, उनी भन्छन्, “टेलजी इ–स्कुटरमा कि–लेस स्टार्ट, स्मार्ट ड्राइभ सेन्सरलगायतका आकर्षक फिचर छन्।”

जिनियसका दुई मोडलहरू एक्स–४६ र एक्सवाई–४६ क्रमशः चार लाख २६ हजार र चार लाख १६ हजार रूपैयाँ मूल्य तोकिएको छ। टेलजी स्कुटरमा लायन र टाइगर मोडल छन्। लगभग उस्तै फिचर्स भए पनि यी स्कुटरको लुक्स भने फरक छ। लायन मोडलमा ६० भोल्ट ३२ एम्पियरको ब्याट्री छ। त्यस्तै, टाइगरमा ७२ भोल्ट ३२ एम्पियरको ब्याट्री छ। दुवै मोडलका इ–स्कुटरलाई फुलचार्ज हुन ३–४ घण्टा लाग्छ। दुवै मोडलको मूल्य एक लाख ८३ हजार रूपैयाँ तोकिएको छ।

फाइनान्समार्फत किस्ताबन्दीको सुविधामा पनि विद्युतीय बाइक र स्कुटर उपलब्ध भएको शिल्पकारले बताए। जिनियसको दुई वटै मोडलको बाइकमा ४ हजार वाटको मोटर, ७२ भोल्ट र ६२ एम्पियरको ब्याट्री छ। यो ब्याट्री एक पटक फुल चार्ज गर्न साढे तीन घण्टा लाग्छ र चार्ज भइसकेपछि १०० किलोमिटर यात्रा गर्न सकिन्छ।

३ युनिटभन्दा कममा फुल चार्ज हुन्छ, जुन आधा लिटर पेट्रोलको मूल्यभन्दा आधा कम खर्च हो। प्रतियुनिट १२ रूपैयाँ मूल्य तिर्दा पनि ३६ रूपैयाँमै एक सय किलोमिटर यात्रा हुन्छ। र, टेलजी स्कुरटर फुल चार्ज हुन दुई युनिट विद्युत मात्रै खपत हुन्छ। पेट्रोलबाट मोटरसाइकल चलाउँदा १०० किलोमिटर यात्रा गर्न करीब २०० रूपैयाँ खर्च हुन्छ।

" /> काठमाडौं। चिनियाँ कम्पनी टेलजीले उत्पादन गरेका विद्युतीय जिनियस इ–बाइक र टेलजी इ–स्कुटर नेपाली बजारमा आएका छन्। चीनमा इलेक्ट्रिक बाइक उत्पादन गर्ने उत्कृष्ट तीन मध्येको एक कम्पनी हो टेलजी। जसले संयुक्त राष्ट्र संघसँग मिलेर वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा सहकार्य गरिरहेको छ।

"> जिनियसको ‘जिनियस’ फिचर्स : ३६ रूपैयाँमै सय किलोमिटर यात्रा : Dekhapadhi
जिनियसको ‘जिनियस’ फिचर्स : ३६ रूपैयाँमै सय किलोमिटर यात्रा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्