इलाम। बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र  जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूरहरू रोजगारदाता र उद्योगीसँग असन्तुष्ट  भएका छन्।

दुई/दुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन्।

“कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरु संवेदनशील बनेकै छैनन्”, श्रमिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ चियाको मूल्य विगतको वर्षभन्दा  चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ”, अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले भनिन्।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ। १ साउन २०७७ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन।

१ साउन २०७५ देखि वृद्धि भएको दैनिक १०७ बराबरको रकम १ साउन २०७५ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी ३० वैशाख २०७६ मा सम्झौता भएकोमा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ।

श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए।

श्रमिकले अहिलेसम्म आफ्नै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् ।  आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन्। रासस

" /> इलाम। बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र  जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूरहरू रोजगारदाता र उद्योगीसँग असन्तुष्ट  भएका छन्।

दुई/दुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन्।

“कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरु संवेदनशील बनेकै छैनन्”, श्रमिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ चियाको मूल्य विगतको वर्षभन्दा  चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ”, अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले भनिन्।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ। १ साउन २०७७ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन।

१ साउन २०७५ देखि वृद्धि भएको दैनिक १०७ बराबरको रकम १ साउन २०७५ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी ३० वैशाख २०७६ मा सम्झौता भएकोमा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ।

श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए।

श्रमिकले अहिलेसम्म आफ्नै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् ।  आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन्। रासस

"> ज्यालाका लागि कहिलेसम्म आन्दोलन ?: Dekhapadhi
ज्यालाका लागि कहिलेसम्म आन्दोलन ?
इलाम। बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र  जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूरहरू रोजगारदाता र उद्योगीसँग असन्तुष्ट  भएका छन्।

दुई/दुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन्।

“कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरु संवेदनशील बनेकै छैनन्”, श्रमिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ चियाको मूल्य विगतको वर्षभन्दा  चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ”, अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले भनिन्।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ। १ साउन २०७७ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन।

१ साउन २०७५ देखि वृद्धि भएको दैनिक १०७ बराबरको रकम १ साउन २०७५ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी ३० वैशाख २०७६ मा सम्झौता भएकोमा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ।

श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए।

श्रमिकले अहिलेसम्म आफ्नै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् ।  आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्