काठमाडौं। आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ९५ हजार ४०० रूपैयाँ प्रतितोला तोकेको हो।

हिजो नेपाली बजारमा सुन तोलाको एक लाख एक हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। गत सातासम्म निरन्तर बढेर एक लाख रूपैयाँभन्दा बढी पुगेको सुनको मूल्य अहिले फेरि घटिरहेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ कायम भएको छ। चाँदीको प्रतितोला एक हजार २१० रूपैयाँ तोकिएको छ।
 

" /> काठमाडौं। आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ९५ हजार ४०० रूपैयाँ प्रतितोला तोकेको हो।

हिजो नेपाली बजारमा सुन तोलाको एक लाख एक हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। गत सातासम्म निरन्तर बढेर एक लाख रूपैयाँभन्दा बढी पुगेको सुनको मूल्य अहिले फेरि घटिरहेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ कायम भएको छ। चाँदीको प्रतितोला एक हजार २१० रूपैयाँ तोकिएको छ।
 

"> एकैदिन ६ हजार घट्यो सुनको भाउ, १ लाखबाट तल झर्‍यो: Dekhapadhi
एकैदिन ६ हजार घट्यो सुनको भाउ, १ लाखबाट तल झर्‍यो <p style="text-align: justify;">काठमाडौं। आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २००&nbsp;रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ९५ हजार ४०० रूपैयाँ प्रतितोला तोकेको हो।</p> <p style="text-align: justify;">हिजो नेपाली बजारमा सुन तोलाको एक लाख एक हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। गत सातासम्म निरन्तर बढेर एक लाख रूपैयाँभन्दा बढी पुगेको सुनको मूल्य अहिले फेरि घटिरहेको छ।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ कायम भएको छ। चाँदीको प्रतितोला एक हजार २१० रूपैयाँ तोकिएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्