काठमाडौं। सरकारले आगाामी १६ भदौदेखि आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायु सेवा सञ्चालकहरूले बताएका छन्।
वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति निकाल्दै कम्पनीहरूले १ भदौदेखि उडान भर्न तयारी पूरा गरेपनि सरकारले फेरि मिति सारेको बताएका गुनासो गरे।
विज्ञप्तिमा भनिएको छ, “महामारीले विश्वभर नै असर पारिरहँदा विश्वका सबै राष्ट्रले आन्तरिक वायुसेवा सुचारु गरेको महिनौं भइसकेको छ।”
वायु सेवा सञ्‍चालकहरूले कोरोना महामारीको समयमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ संगठन (डब्लूएचओ) र आईकाओले निर्धारण गरेको मापदण्डलाई पालना गरेर उडान भर्न तयार रहेको प्रष्‍ट्याएका छन्।
आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै उनीहरूले यदि सरकारवाट परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने तथा टिकेटिङ्ग सिष्टमबाट यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ्गमा सहज हुने बताएका छन्।
आन्तरिक उडान नहुँदा बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतलाई उद्धारमा असर परिरहेको छ।
लामो समयदेखि हवाई सेवा बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आश्रित दशौं हजार श्रमिकको आम्दानी गुमेको छ। वायु सेवा कम्पनीहरू समेत समस्यामा परेको उनीहरूले भनाइ छ।
" /> काठमाडौं। सरकारले आगाामी १६ भदौदेखि आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायु सेवा सञ्चालकहरूले बताएका छन्।
वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति निकाल्दै कम्पनीहरूले १ भदौदेखि उडान भर्न तयारी पूरा गरेपनि सरकारले फेरि मिति सारेको बताएका गुनासो गरे।
विज्ञप्तिमा भनिएको छ, “महामारीले विश्वभर नै असर पारिरहँदा विश्वका सबै राष्ट्रले आन्तरिक वायुसेवा सुचारु गरेको महिनौं भइसकेको छ।”
वायु सेवा सञ्‍चालकहरूले कोरोना महामारीको समयमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ संगठन (डब्लूएचओ) र आईकाओले निर्धारण गरेको मापदण्डलाई पालना गरेर उडान भर्न तयार रहेको प्रष्‍ट्याएका छन्।
आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै उनीहरूले यदि सरकारवाट परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने तथा टिकेटिङ्ग सिष्टमबाट यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ्गमा सहज हुने बताएका छन्।
आन्तरिक उडान नहुँदा बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतलाई उद्धारमा असर परिरहेको छ।
लामो समयदेखि हवाई सेवा बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आश्रित दशौं हजार श्रमिकको आम्दानी गुमेको छ। वायु सेवा कम्पनीहरू समेत समस्यामा परेको उनीहरूले भनाइ छ।
"> आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्‍चालकहरूको चेतावनी: Dekhapadhi १६ भदौदेखि आन्तरिक हवाई उडान खोल्न सरकारलाई दबाब
• १०औं हजार श्रमिकको आम्दानी गुमेको र कम्पनीहरु धराशायी बनेको गुनासो
• विश्व स्वास्थ संगठन (डब्लूएचओ) र आईकाओले निर्धारण गरेको मापदण्ड पालन गर्न तयार
आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्‍चालकहरूको चेतावनी
काठमाडौं। सरकारले आगाामी १६ भदौदेखि आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायु सेवा सञ्चालकहरूले बताएका छन्।
वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति निकाल्दै कम्पनीहरूले १ भदौदेखि उडान भर्न तयारी पूरा गरेपनि सरकारले फेरि मिति सारेको बताएका गुनासो गरे।
विज्ञप्तिमा भनिएको छ, “महामारीले विश्वभर नै असर पारिरहँदा विश्वका सबै राष्ट्रले आन्तरिक वायुसेवा सुचारु गरेको महिनौं भइसकेको छ।”
आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै उनीहरूले यदि सरकारवाट परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने तथा टिकेटिङ्ग सिष्टमबाट यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ्गमा सहज हुने बताएका छन्।
आन्तरिक उडान नहुँदा बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतलाई उद्धारमा असर परिरहेको छ।
लामो समयदेखि हवाई सेवा बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आश्रित दशौं हजार श्रमिकको आम्दानी गुमेको छ। वायु सेवा कम्पनीहरू समेत समस्यामा परेको उनीहरूले भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्