काठमाडौं। ओईएम कम्पनी एक्युरेटलले आज नेपालमा दोस्रो संस्करणको नयाँ टिडब्ल्यूएस एयरबड्स एटी–०१ सार्वजनिक गरेको छ। एक्युरेटले गत वर्ष सार्वजनिक गरेको एचएक्स–०३ सिरिजअन्तर्गत सार्वजनिक भएको यो दोस्रो संस्करण हो।
संगीतको उत्कृष्ट अनुभव प्रदान गर्न एक्युरेटले एयरबड्सलाई अझ आकर्षक र सुन्दर डिजाइनमा सार्वजनिक गरेको हो। प्रयोगकर्तालाई आरामदायी वायरलेस अनुभव प्रदान गर्न डिजाइन गरिएको यो एयरबड्स एटी–०१ पहिलेको तुलनामा पातलो र आकर्षक छ। एक पटक चार्ज गरेर १४ घण्टासम्म बजाउन सकिनेछ।
ब्लुटुथ ५.० रहेको दुवै एयरबड्समा सन्तुलित र सुरक्षित कनेक्सन थोरै समयमा गर्न सकिन्छ। यसमा रहेको ‘साउन्ड रिडक्सन’ फिचर्सले फोनमा कुरा गर्दा अनावश्यक साउन्डलाई हटाएर सहजता प्रदान गर्छ।
यो एयरबड्समा भएको अर्को आकर्षक सुविधा ‘भ्वाइस असिस्टेन्ट ह्यान्डस फ्रि’ हो। एन्ड्रोइड र आइओएस दुवै अपेरिटङ सिस्टमलाई सपोर्ट गर्ने यो फिचरको प्रयोगमार्फत हातले नछोई बोलेरै मोबाइललाई अपरेट गर्न सकिन्छ।
एक्युरेट एटी–०१ सेतो, बैजनी र कालो तीन कलर भेरियन्टमा नेपालमा उपलब्ध छन्। एक्युरेट दराजमल र एक्युरेट फेसबुक पेज र खुद्रा पसलमा ३ हजार ४९९ रूपैयाँमा उपलब्ध हुनेछ।
" /> काठमाडौं। ओईएम कम्पनी एक्युरेटलले आज नेपालमा दोस्रो संस्करणको नयाँ टिडब्ल्यूएस एयरबड्स एटी–०१ सार्वजनिक गरेको छ। एक्युरेटले गत वर्ष सार्वजनिक गरेको एचएक्स–०३ सिरिजअन्तर्गत सार्वजनिक भएको यो दोस्रो संस्करण हो।संगीतको उत्कृष्ट अनुभव प्रदान गर्न एक्युरेटले एयरबड्सलाई अझ आकर्षक र सुन्दर डिजाइनमा सार्वजनिक गरेको हो। प्रयोगकर्तालाई आरामदायी वायरलेस अनुभव प्रदान गर्न डिजाइन गरिएको यो एयरबड्स एटी–०१ पहिलेको तुलनामा पातलो र आकर्षक छ। एक पटक चार्ज गरेर १४ घण्टासम्म बजाउन सकिनेछ।

">