काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयले १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

देशभर कोरोनाको संक्रमण दिनदिनै बढ्दै गइरहेको समयमा कार्यालयले भदौ ११ गतेसम्मका लागि सेवा बन्द गर्ने भएको हो।

तर, त्यसअवधिमा कम्पनीले अनलाइनको माध्यमबाट सेवा प्रदान गर्ने बताएको छ।

सेवाग्राहीको भीडभाड कम गर्न भन्दै रजिस्ट्रारको कार्यालय सेवा बन्द गरेको हो।

अत्यावश्यक सेवाका रूपमा कम्पनीहरूले बुझाउनुपर्ने वार्षिक विवरणलगायतका अभिलेखहरू अनलाइनमार्फत् बुझाउन सक्नेछन्।

यस्तै औषधि उत्पादन र बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धित, मास्क, स्यानिटाइजर, सरसफाइ, खाद्यान्न र खानेपानी कम्पनी दर्ताको काम भने बन्द हुने छैन।

" /> काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयले १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

देशभर कोरोनाको संक्रमण दिनदिनै बढ्दै गइरहेको समयमा कार्यालयले भदौ ११ गतेसम्मका लागि सेवा बन्द गर्ने भएको हो।

तर, त्यसअवधिमा कम्पनीले अनलाइनको माध्यमबाट सेवा प्रदान गर्ने बताएको छ।

सेवाग्राहीको भीडभाड कम गर्न भन्दै रजिस्ट्रारको कार्यालय सेवा बन्द गरेको हो।

अत्यावश्यक सेवाका रूपमा कम्पनीहरूले बुझाउनुपर्ने वार्षिक विवरणलगायतका अभिलेखहरू अनलाइनमार्फत् बुझाउन सक्नेछन्।

यस्तै औषधि उत्पादन र बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धित, मास्क, स्यानिटाइजर, सरसफाइ, खाद्यान्न र खानेपानी कम्पनी दर्ताको काम भने बन्द हुने छैन।

"> कम्पनी रजिष्ट्रारको कार्यालयले दिने सेवा १५ दिनलाई बन्द, कम्पनी दर्ता अनलाइनबाटै: Dekhapadhi
कम्पनी रजिष्ट्रारको कार्यालयले दिने सेवा १५ दिनलाई बन्द, कम्पनी दर्ता अनलाइनबाटै
काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयले १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

देशभर कोरोनाको संक्रमण दिनदिनै बढ्दै गइरहेको समयमा कार्यालयले भदौ ११ गतेसम्मका लागि सेवा बन्द गर्ने भएको हो।

तर, त्यसअवधिमा कम्पनीले अनलाइनको माध्यमबाट सेवा प्रदान गर्ने बताएको छ।

सेवाग्राहीको भीडभाड कम गर्न भन्दै रजिस्ट्रारको कार्यालय सेवा बन्द गरेको हो।

अत्यावश्यक सेवाका रूपमा कम्पनीहरूले बुझाउनुपर्ने वार्षिक विवरणलगायतका अभिलेखहरू अनलाइनमार्फत् बुझाउन सक्नेछन्।

यस्तै औषधि उत्पादन र बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धित, मास्क, स्यानिटाइजर, सरसफाइ, खाद्यान्न र खानेपानी कम्पनी दर्ताको काम भने बन्द हुने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्