काठमाडौं। स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण हुने यस वर्षको उल्का वर्षा आज रातिदेखि भोलि बिहानसम्म अत्यधिक मात्रामा देखिनेछ।

यसरी हुने उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

“हुन त स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन। स्विफ्ट टटलले सूर्यको एकपटक  परिक्रमा गर्न १३३ वर्ष लगाउँछ। तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धूलोका कण र चट्टानहरू छोड्ने गर्दछ,” उनले भने, “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धूलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन्। यसैलाई हामी उल्का वर्षा भन्छौं। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।”

उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्ट अर्थात आज राति १०:३० बजेदेखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ। तर, अत्यधिक मात्रामा भने अगस्ट १३ बिहान  ३/४  बजे देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बताएको छ।

यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको र उल्का वर्षाहरूको गति प्रतिसेकेण्ड ६० कि.मि. सम्म हुने भएकाले करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस वर्ष जुलाई १७ देखि नै सक्रिय उल्का वर्षा अगष्ट २६ तारिखसम्म सकृय रहनेछ। अत्यधिक उल्का वर्षा हुने आज १२ रातिदेखि भोलि बिहानीसम्मको समयमा नांगो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन्। तर, आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन गर्न सम्भव हुनेछ।

के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल (१८६२ जुलाईमा अमेरिकन खगोलविद्वय लेविस स्विफ्ट  (१८२०-१९१३) र होरस टटल (१८३८-१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो।

लेविस सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन् २१२५ मा मात्र नजिक आउनेछ।

हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन। तर, यसले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्छन्।

यसलाई नै उल्का वर्षा भनिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका नेपाल प्रतिनिधि भट्टराईले जानकारी दिए।

" /> काठमाडौं। स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण हुने यस वर्षको उल्का वर्षा आज रातिदेखि भोलि बिहानसम्म अत्यधिक मात्रामा देखिनेछ।

"> आज राति उल्का वर्षा हुने, प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने: Dekhapadhi
आज राति उल्का वर्षा हुने, प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्