काठमाडौं। नवलपुरको आरूङ्गखोलामा एक अर्ब रूपैयाँ लागतमा नयाँ कागज उद्योग सञ्चालनमा आएको छ।

नवलपुरका युवाहरूले उक्त जिल्लालाई फेरि कागजको पहिचानसँग जोड्ने भन्दै क्वालिटी पेपर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका छन्।

यसअघिको नवलपरासी जिल्लामा भृकुटी कागज कारखाना थियो। उक्त कारखाना अहिले बन्द भएको छ भने नवलपरासीलाई टुक्र्याएर दुईवटा जिल्ला बनाइएको छ।

दुई वर्षअघि नै कागज उद्योग स्थापनाको काम सुरू गरिएको भए पनि अब भने उत्पादन बजारमा ल्याउने अवस्थामा पुगेको कम्पनीका अध्यक्ष सुकेशकुमार गुप्ताले बताए।

उद्योगबाट पहिलो चरणमा प्याकेजिङ्ग (कार्टुन बक्स)मा प्रयोग हुने कागज उत्पादन गर्न लागिएको गुप्ताले बताए।

अहिले नेपालमा प्याकेजिङ्ग भारत र चीन लगायतका देशबाट कागज आयात हुने गरेको छ। केही समयमा नै सेताे कागज पनि क्वालिटी पेपर ईण्डष्ट्रिजले नै उत्पादन गर्ने र नेपालमा खपत हुने कागजको आधा बजार हिस्सा अगट्ने लक्ष्य रहेको उनले बताए।

कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक राजन पियाले बताए।

युरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन हुने भएकाले वातावरण प्रदूषण रोक्न पनि सघाउ पुग्ने उनले बताए। उक्त उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ।

उक्त कागज उद्योगले १५० जनालाई रोजगारी दिने निर्देशक पियाले बताए।

उद्योगले दैनिक ११५ टन कागजजन्य फोहर संकलन तथा प्रशोधन गरी दैनिक १२० टन कागज उत्पादन गर्ने उनीहरूले बताएका छन्।

" /> काठमाडौं। नवलपुरको आरूङ्गखोलामा एक अर्ब रूपैयाँ लागतमा नयाँ कागज उद्योग सञ्चालनमा आएको छ।

"> नवलपुरमा खुल्यो एक अर्बको लगानीमा कागज उद्योग, १५० जनालाई रोजगारी: Dekhapadhi
नवलपुरमा खुल्यो एक अर्बको लगानीमा कागज उद्योग, १५० जनालाई रोजगारी
काठमाडौं। नवलपुरको आरूङ्गखोलामा एक अर्ब रूपैयाँ लागतमा नयाँ कागज उद्योग सञ्चालनमा आएको छ।

नवलपुरका युवाहरूले उक्त जिल्लालाई फेरि कागजको पहिचानसँग जोड्ने भन्दै क्वालिटी पेपर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका छन्।

यसअघिको नवलपरासी जिल्लामा भृकुटी कागज कारखाना थियो। उक्त कारखाना अहिले बन्द भएको छ भने नवलपरासीलाई टुक्र्याएर दुईवटा जिल्ला बनाइएको छ।

दुई वर्षअघि नै कागज उद्योग स्थापनाको काम सुरू गरिएको भए पनि अब भने उत्पादन बजारमा ल्याउने अवस्थामा पुगेको कम्पनीका अध्यक्ष सुकेशकुमार गुप्ताले बताए।

उद्योगबाट पहिलो चरणमा प्याकेजिङ्ग (कार्टुन बक्स)मा प्रयोग हुने कागज उत्पादन गर्न लागिएको गुप्ताले बताए।

अहिले नेपालमा प्याकेजिङ्ग भारत र चीन लगायतका देशबाट कागज आयात हुने गरेको छ। केही समयमा नै सेताे कागज पनि क्वालिटी पेपर ईण्डष्ट्रिजले नै उत्पादन गर्ने र नेपालमा खपत हुने कागजको आधा बजार हिस्सा अगट्ने लक्ष्य रहेको उनले बताए।

कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक राजन पियाले बताए।

युरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन हुने भएकाले वातावरण प्रदूषण रोक्न पनि सघाउ पुग्ने उनले बताए। उक्त उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ।

उक्त कागज उद्योगले १५० जनालाई रोजगारी दिने निर्देशक पियाले बताए।

उद्योगले दैनिक ११५ टन कागजजन्य फोहर संकलन तथा प्रशोधन गरी दैनिक १२० टन कागज उत्पादन गर्ने उनीहरूले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्