काठमाडौं। सेयर बजारमा साताको अन्तिम दिन आज बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा झरेको छ। १९१ कम्पनीको एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा ३४ लाख ९ हजार ४६१ कित्ता सेयर खरिद बिक्री भएका छन्।

नेप्से घट पनि कारोबारको आकार भने बढेको छ। मूल्य घटेको अवसरमा सेयर किनेर राख्ने समूह सक्रिय भएपछि कारोबार आकार भने बढेको हो। आजको कारोबारमा एक अर्ब सात करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ।

आज व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। जीवन बीमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ। दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ। विशेषगरी, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि सेयर लगानीकर्ता अन्योलमा परेका छन्। लकडाउन खुलेपछि केही सुधारिएको सेयर बजार पछिल्लो दुई साता यता निरन्तर ओरालो लागिरहेको छ।

" /> काठमाडौं। सेयर बजारमा साताको अन्तिम दिन आज बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा झरेको छ। १९१ कम्पनीको एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा ३४ लाख ९ हजार ४६१ कित्ता सेयर खरिद बिक्री भएका छन्।

नेप्से घट पनि कारोबारको आकार भने बढेको छ। मूल्य घटेको अवसरमा सेयर किनेर राख्ने समूह सक्रिय भएपछि कारोबार आकार भने बढेको हो। आजको कारोबारमा एक अर्ब सात करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ।

आज व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। जीवन बीमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ। दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ। विशेषगरी, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि सेयर लगानीकर्ता अन्योलमा परेका छन्। लकडाउन खुलेपछि केही सुधारिएको सेयर बजार पछिल्लो दुई साता यता निरन्तर ओरालो लागिरहेको छ।

"> १६.५३ अंकले घट्यो सेयरबजार, कारोबार भने एक अर्ब: Dekhapadhi
१६.५३ अंकले घट्यो सेयरबजार, कारोबार भने एक अर्ब
काठमाडौं। सेयर बजारमा साताको अन्तिम दिन आज बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा झरेको छ। १९१ कम्पनीको एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा ३४ लाख ९ हजार ४६१ कित्ता सेयर खरिद बिक्री भएका छन्।

नेप्से घट पनि कारोबारको आकार भने बढेको छ। मूल्य घटेको अवसरमा सेयर किनेर राख्ने समूह सक्रिय भएपछि कारोबार आकार भने बढेको हो। आजको कारोबारमा एक अर्ब सात करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ।

आज व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। जीवन बीमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ। दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ। विशेषगरी, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि सेयर लगानीकर्ता अन्योलमा परेका छन्। लकडाउन खुलेपछि केही सुधारिएको सेयर बजार पछिल्लो दुई साता यता निरन्तर ओरालो लागिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्