काठमाडौं। सरकारले चालू आर्थिक वर्षका हवाई पूर्वाधार विकासको लागि मात्रै ३० अर्ब ६४ करोड ४८ लाख रूपैयाँ बजेट खर्च गर्ने भएको छ। पुराना विमानस्थलको स्तरोन्नती, त्यसका लागि जग्गा प्राप्ति, नयाँ विमानस्थल निर्माण र यान्त्रिक उपकरण जडानमा उक्त रकम खर्च गर्न लागिएको हो।

कोभिड–१९ का कारण हवाई सेवा प्रभावित हुँदा प्राधिकरणको आम्दानी घटेको र त्यसले चालू आर्थिक वर्षमा हुन सक्ने पूर्वाधार विकासलाई पनि असर गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। चालू आर्थिक वर्ष २०७७/०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासको लागि मात्रै चार अर्ब पाँँच करोड २४ लाख रूपैयाँ खर्च गर्न लागिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी–वे निर्माण हुने भएको छ। यसका लागि मात्रै एक अर्ब ९१ करोड २३ लाख रुपैयाँ खर्च गर्न लागिएको प्राधिकरणले बताएको छ। त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी–वे निर्माणको लागि एक अर्ब ४६ करोड एक लाख रुपैयाँ बजेट चालू आर्थिक वर्षमा खर्च गर्न लागिएको छ।

चालू आर्थिक वर्षमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नतीको काम हुने भएको छ। त्यसमा ४० करोड खर्च गर्ने तयारी प्राधिकरणको छ।

सकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एअरपोर्टको रूपमा पनि विकास गरिरहेको छ। त्यसका लागि कतिपय काम सम्पन्न भइसकेका छन् भने बाँकी काम चालू आर्थिक वर्ष भित्रमा सक्ने प्राधिकरणको लक्ष्य छ।

यससँगै आन्तरिक उडानतर्फको टर्मिनल भवन निर्माणको काम पनि अघि बढाइएको छ। जसका लागि चालू आर्थिक वर्षमा २८ करोड बजेट विनियोजन गरिएको प्राधिकरणले बताएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालनमा ल्याउन लागिएको छ। गत असारबाटै सञ्चालन गर्ने भनिएको उक्त विमानस्थलको भौतिक पूवाधार निर्माणको काम लकडाउनले प्रभावित गरेपछि विमानस्थल सञ्चालनको लक्ष्य पनि पछि धकेलिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गरिरहेको ठेकेदार कम्पनीलाई आगामी डिसेम्बर २० सम्ममा काम सक्ने गरी समय थप गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्। भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछिको तीन महिनाको समय उडान सञ्चालन गर्नका लागि चाहिन्छ। उक्त विमानस्थलको काम पूरा गर्नका लागि प्राधिकरणले तीन अर्ब २८ करोड तीन लाख बजेट विनियोजन गरेको छ।

बहुप्रतिक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको निजगढ विमानस्थलमा चालू आर्थिक वर्षमा रूख कटान गरी पूर्वाधार निर्माणको क्षेत्र खाली गर्ने प्राधिकरणको लक्ष्य छ। निजगढमा रूख कटान विवादका कारण विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन।

त्यसबाहेक, चालू आर्थिक वर्षमा नै निजगढ विमानस्थलको पेरिफेरीमा रोड निर्माणको काम पनि सुरु गर्न लागिएको निर्देशक पोखरेलले बताए। जसका लागि पाँच करोड बजेट विनियोजन गरिएको उनले बताए। त्यस्तै जिल्लास्थित विमानस्थलको सुधारमा पनि प्राधिकरणले ध्यान केन्द्रित गरेको पोखरेलले बताए।

चालू आर्थिक वर्षमा ताप्लेजुङको विमानस्थलको धावनमार्ग विस्तारको कामका लागि दुई करोड बजेट खर्च गर्न लागिएको छ। चालू आर्थिक वर्षमा इलाम, गुल्मी, डोल्पा, मसिनेचौर, कालिकोट, बझाङ, बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिनेछ।

तुम्लिङटार, राजविराज, सुर्खेत, र सिमरा विमानस्थलको धावनमार्ग यसै वर्ष आभरले गर्ने प्राधिकरणको योजना छ।

मुआब्जा वितरणको लागि चाढे चार अर्ब
प्राधिकरणले विमानस्थल सुधार र नयाँ विमानस्थल निर्माणको लागि पहिल्यै अधिग्रहण गरेको र थप अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरण गर्न मात्रै  ४ अर्ब ५६ करोड ३३ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। जग्गा प्राप्तिका लागि प्राधिकरणले सबैभन्दा बढी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि पैसा छुट्टयाएको छ। चालू आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मूआब्जा वितरणको लागि मात्रै दुई अर्ब १६ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्नका लागि ७८ करोड खर्च गर्न लागिएको छ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालू आर्थिक वर्षमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भने करिब नौ प्रतिशतको हाराहारीमा मात्रै बाँकी रहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड बजेट विनियोजन गरिएको छ। यता, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन ८० करोड बजेट विनियोजन गरिएको पोखरेलले बताए।

त्यसबाहेक, विभिन्न जिल्लाका विमानस्थल सुधारका लागि पनि प्राधिकरणले जग्गा अधिग्रहण गर्न लागेको छ। चालू आर्थिक वर्षमा ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगञ्ज, धनगढी, जुम्ला, राजविराज र डोटी विमानस्थल विस्तारको लागि यसवर्ष जग्गा अधिग्रहण गर्न लागिएको पोखरेलले बताए। त्यसका लागि प्राधिकरणले ६१ करोड बजेट विनियोजन गरेको छ।

दाङको नाराणपुरमा नयाँ विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहणका लागि ५० लाख बजेट विनियोजन भएको छ।

" /> काठमाडौं। सरकारले चालू आर्थिक वर्षका हवाई पूर्वाधार विकासको लागि मात्रै ३० अर्ब ६४ करोड ४८ लाख रूपैयाँ बजेट खर्च गर्ने भएको छ। पुराना विमानस्थलको स्तरोन्नती, त्यसका लागि जग्गा प्राप्ति, नयाँ विमानस्थल निर्माण र यान्त्रिक उपकरण जडानमा उक्त रकम खर्च गर्न लागिएको हो।

"> देशभरका विमानस्थल सुधारका लागि यसरी खर्च गरिँदैछ साढे ३० अर्ब: Dekhapadhi चालू आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि मात्रै चार अर्ब पाँच करोड खर्च गरिँदै।
• विमानस्थल सुधार र विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ४ अर्ब ५६ करोड ३३ लाख रूपैयाँ छुट्टयाइयो।
• चालू आर्थिक वर्षमा सात विमानस्थलको धावनमार्ग कालोपत्रे हुने।

देशभरका विमानस्थल सुधारका लागि यसरी खर्च गरिँदैछ साढे ३० अर्ब

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्