काठमाडौं। सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ। सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत रकम हस्तान्तरण गरिएको जनाएको छ।

अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको भन्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए।

उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ। बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह  र अस्पताललाई कोरोनासँग लड्न पीपीई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।

" /> काठमाडौं। सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ। सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत रकम हस्तान्तरण गरिएको जनाएको छ।

अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको भन्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए।

उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ। बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह  र अस्पताललाई कोरोनासँग लड्न पीपीई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।

"> कोरोना कोषमा सनराइज बैंकको सहयोग: Dekhapadhi
कोरोना कोषमा सनराइज बैंकको सहयोग <p style="text-align: justify;">काठमाडौं। सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ। सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत&nbsp;रकम हस्तान्तरण गरिएको जनाएको छ।</p> <p style="text-align: justify;">अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको भन्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए।</p> <p style="text-align: justify;">उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ। बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह &nbsp;र अस्पताललाई कोरोनासँग लड्न पीपीई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामग्री&nbsp;हस्तान्तरण गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्