यो अपडेटमा विशेष चार परिवर्तन भएका छन्। जसमा च्याट कलर, इमोजी रियाक्सन, स्वाइप टू रिप्लाई र म्यासेज एन्ड च्याट विथ फेसबुक फ्रेन्ड्स छन्।

त्यस्तै साविकको च्याटको आइकनलाई अहिले म्यासेन्जरले प्रतिस्थापन गरिएको छ। यसरी च्याट गर्दा च्याट कलर विभिन्न रङमा परिवर्तन गर्नसकिने छ। यो फिचर्स अहिले परीक्षण कै चरणमा भएकाले सबैका लागि सार्वजनिक गरिएको छैन।

"> अब इन्स्टाग्रामबाट फेसबुकका साथीसँग च्याट गर्न मिल्ने: Dekhapadhi
अब इन्स्टाग्रामबाट फेसबुकका साथीसँग च्याट गर्न मिल्ने
काठमाडौं। फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत वर्ष इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरलाई एकीकृत गर्ने घोषणा गरेका थिए। र, अहिले त्यसका केही झलक देखिन थालेका छन्।

पछिल्लो अपडेटअनुसार इन्स्टाग्राममा म्यासेज फिचर्सलाई परिवर्तन गरेर म्यासेन्जरसँग गाभिएको छ। परीक्षणको क्रममा रहेको यो फिचर्स भारतीय प्रयोगकर्ता माझ पनि फैलिएको छ।

पछिल्लो अपडेटेड भर्सन इन्स्टल गरिसकेपछि इन्स्टाग्राम खोल्दा नयाँ अपडेटको पप-अप नोटिफिकेसन देखिने छ। यसरी आएको पप-अपमा क्लिक गरेपछि पछिल्ला अपडेटहरू देखिन थाल्नेछन्।

यो अपडेटमा विशेष चार परिवर्तन भएका छन्। जसमा च्याट कलर, इमोजी रियाक्सन, स्वाइप टू रिप्लाई र म्यासेज एन्ड च्याट विथ फेसबुक फ्रेन्ड्स छन्।

त्यस्तै साविकको च्याटको आइकनलाई अहिले म्यासेन्जरले प्रतिस्थापन गरिएको छ। यसरी च्याट गर्दा च्याट कलर विभिन्न रङमा परिवर्तन गर्नसकिने छ। यो फिचर्स अहिले परीक्षण कै चरणमा भएकाले सबैका लागि सार्वजनिक गरिएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्