काठमाडौं। मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ।

शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ।

उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ।

उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्।

व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी व्यवसायीले संयुक्तरूपमा क्वारेन्टिनको निर्माण गर्नेछन्।

श्रमिक क्वारेन्टिन दुहवी नगरपालिकाका लिलामीमा रहेका पुराना उद्योगले बनाएको कर्मचारी वासस्थान र उद्योग परिसरमै बनाइने बताइएको छ।

मोरङमा कोरोनाको संक्रमण बढेसँगै मोरङ उद्योग संगठनको पहलमा संक्रमित कर्मचारी राख्न क्वारेन्टिन बनाउन लागिएकाे हाे।

" /> काठमाडौं। मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ।

शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ।

उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ।

उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्।

व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी व्यवसायीले संयुक्तरूपमा क्वारेन्टिनको निर्माण गर्नेछन्।

श्रमिक क्वारेन्टिन दुहवी नगरपालिकाका लिलामीमा रहेका पुराना उद्योगले बनाएको कर्मचारी वासस्थान र उद्योग परिसरमै बनाइने बताइएको छ।

मोरङमा कोरोनाको संक्रमण बढेसँगै मोरङ उद्योग संगठनको पहलमा संक्रमित कर्मचारी राख्न क्वारेन्टिन बनाउन लागिएकाे हाे।

"> मोरङको दुहवीमा ३०० शय्याको ‘श्रमिक क्वारेन्टिन’ बन्ने: Dekhapadhi
मोरङको दुहवीमा ३०० शय्याको ‘श्रमिक क्वारेन्टिन’ बन्ने
काठमाडौं। मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ।

शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ।

उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ।

उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्।

व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी व्यवसायीले संयुक्तरूपमा क्वारेन्टिनको निर्माण गर्नेछन्।

श्रमिक क्वारेन्टिन दुहवी नगरपालिकाका लिलामीमा रहेका पुराना उद्योगले बनाएको कर्मचारी वासस्थान र उद्योग परिसरमै बनाइने बताइएको छ।

मोरङमा कोरोनाको संक्रमण बढेसँगै मोरङ उद्योग संगठनको पहलमा संक्रमित कर्मचारी राख्न क्वारेन्टिन बनाउन लागिएकाे हाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्