काठमाडौं। कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ। बैंकहरूले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ। जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ। 

बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको खुद नाफा घटेको छ। सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ। आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रूपमा बन्द रहेको थियो। त्यसले गर्दापनि बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरूको नाफा घटेको देखिन्छ।

नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रूपैयाँ नाफा कमाएको बैंले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख ९३ हजार रूपैयाँ रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४ करोड ६५ लाख २० हजार रूपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रूपैयाँ आर्जन गरेको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रूपैयाँ रहेको छ।

नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रूपैयाँ रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रूपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रूपैयाँ रहेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ। बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रूपैयाँ रहेको छ।

हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रूपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रूपैयाँ रहेको छ।

नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २९ करोड २५ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार रूपैयाँ आर्जन गरेको छ। बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रूपैयाँ रहेको छ।

नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ। असार मसान्त सम्ममा बैंकले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रूपैयाँ रहेको थियो।

एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ४१ लख २२ हजार रूपैयाँ खुद नाफा कर्माको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रूपैयाँ रहेको छ।

बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ। गत असार मसान्त सम्म बैंकले १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख ८५ हजार रूपैयाँ रहेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड २३ लाख ५३ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ६९ करोड ९९ लाख १७ हजार रूपैयाँ रहेको छ।

एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ। बैंकले ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रूपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ। यो नाफा ३.२५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रूपैयाँ रहेको छ।

मछापुच्छ्रे बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्तमा १ अर्ब २५ करोड २० लाख ४२ हजार रूपैयाँ आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको वितरण योग्य मुनाफा ९० करोड ८२ लाख ७८ हजार रूपैयाँ रहेको छ।

कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ६० लाख ३७ हजार रूपैयाँ खुद नाफा कमाएको बैंले गत असार मसान्तमा १ अर्ब ७७ करोड ६० लाख ३० हजार रूपैयाँ रहेको छ। जुन शून्य दशमलव ०४ प्रतिशतले कम रहेको छ। यो बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रूपैयाँ रहेको छ।

लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ। असार मसान्तमा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रूपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ७४ हजार रूपैयाँ कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ५२ हजार रूपैयाँ रहेको छ।

सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ रहेको छ। बैंको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख ८४ हजार रूपैयाँ रहेको छ।

कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड १३ लाख ९१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ३ अर्ब ४६ करोड ८० लाख ३२ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रूपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड १९ लाख ५४ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रूपैयाँ रहेको छ।

सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ। बैंकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४६ करोड ३२ लाख १९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख ९९ हजार रूपैयाँ रहेको छ।

प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा २ अर्ब २९ करोड २८ लाख २ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रूपैयाँ रहेको छ।

सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा १ अर्ब २९ करोड २८ लाख ७७ हजार रूपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख २ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ५२ करोड ९१ लख २१ हजार रूपैयाँ रहेको छ।

एनएमबी बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ। बैंकले असार मसान्त सम्ममा २ अर्ब २७ करोड ६ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैया खुद मुनाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रूपैयाँ रहेको छ।

प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८ करोड २६ लाख १७ हजार रूपैयाँ रहेको छ।

गत असार मसान्त सम्ममा मेगा बैंकले १ अर्ब ५२ करोड ५ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ५९ लाख ७५ हजार रूपैयाँ रहेको छ।

सिभिल बैंकले गत असार मसान्त सम्ममा ४५ करोड ७० लाख १ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७० करोड ७४ लाख १२ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा २५ करोड २१ लख ९६ हजार रूपैयाँ रहेको छ।

सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ। गत असार मसान्तमा बैंकको खुद नाफा ९० करोड ६३ लाख २३ हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६७ करोड ६४ लाख ८ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रूपैयाँ रहेको छ।

सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ८० लाख ६७ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकको गत असार मसान्त सम्मको नाफा १ अर्ब ७० करोड ३३ लाख ७३ हजार रूपैयाँ रहेको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख २२ हजार रूपैयाँ रहेको छ।

" /> काठमाडौं। कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ। बैंकहरूले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ। जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ। 

"> घट्यो अधिकांश बैंकहरूको नाफा: Dekhapadhi लकडाउनपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा सबै वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ।
  • जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ। 
  • सेञ्चुरी कमर्सियल, एनएमबी, ग्लोबल आइएमई , एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ।
  • ">
    घट्यो अधिकांश बैंकहरूको नाफा <p style="text-align: justify;">काठमाडौं। कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ। बैंकहरूले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ। जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको खुद नाफा घटेको छ। सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ। आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रूपमा बन्द रहेको थियो। त्यसले गर्दापनि बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरूको नाफा घटेको देखिन्छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021821487Final.00_10_51_05.Still014.jpg" /></p> <p style="text-align: justify;">नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रूपैयाँ नाफा कमाएको बैंले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख ९३ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४ करोड ६५ लाख २० हजार रूपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रूपैयाँ आर्जन गरेको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021841878Final.00_06_37_18.Still001.jpg" /></p> <p style="text-align: justify;">नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रूपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ। बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रूपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021900839Final.00_06_50_15.Still004.jpg" /></p> <p style="text-align: justify;">नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २९ करोड २५ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार रूपैयाँ आर्जन गरेको छ। बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ। असार मसान्त सम्ममा बैंकले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रूपैयाँ रहेको थियो।</p> <p style="text-align: justify;">एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ४१ लख २२ हजार रूपैयाँ खुद नाफा कर्माको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ। गत असार मसान्त सम्म बैंकले १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख ८५ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021920557Final.00_11_20_13.Still015.jpg" /></p> <p style="text-align: justify;">नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड २३ लाख ५३ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ६९ करोड ९९ लाख १७ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ। बैंकले ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रूपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ। यो नाफा ३.२५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">मछापुच्छ्रे&nbsp;बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्तमा १ अर्ब २५ करोड २० लाख ४२ हजार रूपैयाँ आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको वितरण योग्य मुनाफा ९० करोड ८२ लाख ७८ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021941383Final.00_06_45_03.Still003.jpg" /></p> <p style="text-align: justify;">कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ६० लाख ३७ हजार रूपैयाँ खुद नाफा कमाएको बैंले गत असार मसान्तमा १ अर्ब ७७ करोड ६० लाख ३० हजार रूपैयाँ रहेको छ। जुन शून्य दशमलव ०४ प्रतिशतले कम रहेको छ। यो बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ। असार मसान्तमा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रूपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ७४ हजार रूपैयाँ कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ५२ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ रहेको छ। बैंको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख ८४ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/021953857Final.00_11_27_20.Still016.jpg" /></p> <p style="text-align: justify;">कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड १३ लाख ९१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ३ अर्ब ४६ करोड ८० लाख ३२ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड १९ लाख ५४ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ। बैंकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४६ करोड ३२ लाख १९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख ९९ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा २ अर्ब २९ करोड २८ लाख २ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा १ अर्ब २९ करोड २८ लाख ७७ हजार रूपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख २ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ५२ करोड ९१ लख २१ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/022009199Final.00_08_48_14.Still008.jpg" /></p> <p style="text-align: justify;">एनएमबी&nbsp;बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ। बैंकले असार मसान्त सम्ममा २ अर्ब २७ करोड ६ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैया खुद मुनाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रूपैयाँ कमाएको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८ करोड २६ लाख १७ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">गत असार मसान्त सम्ममा मेगा बैंकले १ अर्ब ५२ करोड ५ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ५९ लाख ७५ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">सिभिल बैंकले गत असार मसान्त सम्ममा ४५ करोड ७० लाख १ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७० करोड ७४ लाख १२ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा २५ करोड २१ लख ९६ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-17/022024186Final.00_07_15_20.Still006.jpg" /></p> <p style="text-align: justify;">सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ। गत असार मसान्तमा बैंकको खुद नाफा ९० करोड ६३ लाख २३ हजार रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६७ करोड ६४ लाख ८ हजार रूपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रूपैयाँ रहेको छ।</p> <p style="text-align: justify;">सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ८० लाख ६७ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकको गत असार मसान्त सम्मको नाफा १ अर्ब ७० करोड ३३ लाख ७३ हजार रूपैयाँ रहेको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख २२ हजार रूपैयाँ रहेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्