सिन्धुली। २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म १३ अर्ब रूपैयाँभन्दा बढी खर्च भएको छ। भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रूपैयाँ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ।     

उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी बताए। उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन्। तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन्।     

त्यस्तै, प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन्। यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन्। प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए। पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए। 

त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए। उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ। रासस     

" /> सिन्धुली। २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म १३ अर्ब रूपैयाँभन्दा बढी खर्च भएको छ। भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रूपैयाँ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ।     

उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी बताए। उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन्। तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन्।     

त्यस्तै, प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन्। यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन्। प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए। पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए। 

त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए। उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ। रासस     

"> सिन्धुली पुनःनिर्माणमा १३ अर्ब रूपैयाँभन्दा बढी खर्च    : Dekhapadhi
सिन्धुली पुनःनिर्माणमा १३ अर्ब रूपैयाँभन्दा बढी खर्च     <p style="text-align: justify;">सिन्धुली। २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म १३ अर्ब रूपैयाँभन्दा बढी खर्च भएको छ। भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रूपैयाँ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी बताए। उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन्। तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन्। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन्। यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन्। प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए। पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए।&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ&ndash;हायुटार&ndash;नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए। उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ। <em>रासस&nbsp;&nbsp; &nbsp;&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्