काठमाडौं। केही दिन यता लगातार घटिरहेको सुनको मूल्य आज फेरि घटेको छ। आज प्रतितोला २०० रूपैयाँले घटेर सुनको मूल्य ९८ हजार २०० रूपैयाँ काम भएको छ।

हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य ९८ हजार ४०० रूपैयाँ कायम थियो। यस्तै, आज नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य एक हजार ३१५ रूपैयाँ कायम गरिएको छ।

" /> काठमाडौं। केही दिन यता लगातार घटिरहेको सुनको मूल्य आज फेरि घटेको छ। आज प्रतितोला २०० रूपैयाँले घटेर सुनको मूल्य ९८ हजार २०० रूपैयाँ काम भएको छ।

हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य ९८ हजार ४०० रूपैयाँ कायम थियो। यस्तै, आज नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य एक हजार ३१५ रूपैयाँ कायम गरिएको छ।

"> फेरि घट्यो सुनको भाउ: Dekhapadhi
फेरि घट्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। केही दिन यता लगातार घटिरहेको सुनको मूल्य आज फेरि&nbsp;घटेको छ। आज&nbsp;प्रतितोला २०० रूपैयाँले घटेर सुनको मूल्य ९८ हजार २०० रूपैयाँ काम भएको छ।</p> <p style="text-align: justify;">हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य ९८ हजार ४०० रूपैयाँ कायम थियो। यस्तै, आज नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ।</p> <p style="text-align: justify;">त्यसैगरी, आज चाँदीको मूल्य एक हजार ३१५ रूपैयाँ कायम गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्