काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढेको छ ।

तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रूपैयाँ नाफा गरेको हो । गत वर्ष सोही अवधिमा बैंकले ३० करोड ३० लाख रूपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा निक्षेप संकलन २ दशमलव ३४ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ४ दशमलव ८० प्रतिशतले बढेको छ ।

बैंकले ८२ अर्ब २० करोड निक्षेप संकलन गर्दै ७८ अर्ब १९ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।

यही अवधिमा बैंकको खराब कर्जा १ दशमलव ०४ प्रतिशतमा झरेको छ ।

" /> काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढेको छ ।

तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रूपैयाँ नाफा गरेको हो । गत वर्ष सोही अवधिमा बैंकले ३० करोड ३० लाख रूपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा निक्षेप संकलन २ दशमलव ३४ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ४ दशमलव ८० प्रतिशतले बढेको छ ।

बैंकले ८२ अर्ब २० करोड निक्षेप संकलन गर्दै ७८ अर्ब १९ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।

यही अवधिमा बैंकको खराब कर्जा १ दशमलव ०४ प्रतिशतमा झरेको छ ।

"> तीन महीनामा लक्ष्मी बैंकको ३२ प्रतिशत नाफा बढ्यो: Dekhapadhi
तीन महीनामा लक्ष्मी बैंकको ३२ प्रतिशत नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढेको छ ।

तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रूपैयाँ नाफा गरेको हो । गत वर्ष सोही अवधिमा बैंकले ३० करोड ३० लाख रूपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा निक्षेप संकलन २ दशमलव ३४ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ४ दशमलव ८० प्रतिशतले बढेको छ ।

बैंकले ८२ अर्ब २० करोड निक्षेप संकलन गर्दै ७८ अर्ब १९ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।

यही अवधिमा बैंकको खराब कर्जा १ दशमलव ०४ प्रतिशतमा झरेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्