काठमाडौं। गत साउन महिनामा वैदेशिक रोजगार विभागले दुई हजार ९७९ जनालाई श्रम स्वीकृति दिएको छ।

विभागले गत महिना दुई हजार ८१२ पुरुष र १६७ महिलालाई वैदेशिक रोजगारीका लागि स्वीकृति दिएको हो।

विभागले दिएको सूचनाअनुासर दक्षिण एसिया, खाडी मुलुक, युरोप र अमेरिकालगायतका २८ मुलुकमा वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन्।

२८ देशमध्ये धेरैले संयुक्त अरब इमिरेट्स (यूएई)का लागि श्रम स्वीकृति पाएका छन्। यूएईमा रोजगारीका लागि एक हजार ३६७ जनाले स्वीकृति पाएका हुन्।

यस्तै कतारमा रोजगारीका लागि ७०७, मलेसियामा ३१० र साउदी अरबमा रोजगारीका लागि जान २४८ जनाले स्वीकृति पाएका छन्।

" /> काठमाडौं। गत साउन महिनामा वैदेशिक रोजगार विभागले दुई हजार ९७९ जनालाई श्रम स्वीकृति दिएको छ।

विभागले गत महिना दुई हजार ८१२ पुरुष र १६७ महिलालाई वैदेशिक रोजगारीका लागि स्वीकृति दिएको हो।

विभागले दिएको सूचनाअनुासर दक्षिण एसिया, खाडी मुलुक, युरोप र अमेरिकालगायतका २८ मुलुकमा वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन्।

२८ देशमध्ये धेरैले संयुक्त अरब इमिरेट्स (यूएई)का लागि श्रम स्वीकृति पाएका छन्। यूएईमा रोजगारीका लागि एक हजार ३६७ जनाले स्वीकृति पाएका हुन्।

यस्तै कतारमा रोजगारीका लागि ७०७, मलेसियामा ३१० र साउदी अरबमा रोजगारीका लागि जान २४८ जनाले स्वीकृति पाएका छन्।

"> साउनमा दुई हजार ९०० जनाले पाए श्रम स्वीकृति: Dekhapadhi
साउनमा दुई हजार ९०० जनाले पाए श्रम स्वीकृति
काठमाडौं। गत साउन महिनामा वैदेशिक रोजगार विभागले दुई हजार ९७९ जनालाई श्रम स्वीकृति दिएको छ।

विभागले गत महिना दुई हजार ८१२ पुरुष र १६७ महिलालाई वैदेशिक रोजगारीका लागि स्वीकृति दिएको हो।

विभागले दिएको सूचनाअनुासर दक्षिण एसिया, खाडी मुलुक, युरोप र अमेरिकालगायतका २८ मुलुकमा वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन्।

२८ देशमध्ये धेरैले संयुक्त अरब इमिरेट्स (यूएई)का लागि श्रम स्वीकृति पाएका छन्। यूएईमा रोजगारीका लागि एक हजार ३६७ जनाले स्वीकृति पाएका हुन्।

यस्तै कतारमा रोजगारीका लागि ७०७, मलेसियामा ३१० र साउदी अरबमा रोजगारीका लागि जान २४८ जनाले स्वीकृति पाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्