काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीको कोभिड-१९ परीक्षण गरिएको छ।
अग्रपंक्तिमा रहेर बजार अनुगमनमा संलग्न ५२ जना कर्मचारीको आज काेभिड-१९ परीक्षण गरिएको हो।
महामारीको समयमा पनि बजार अनुगमनलाई जारी छ।
अनुगमनका क्रममा संक्रमितको सम्पर्कमा आएको हुन सक्ने र संक्रमणको जोखिम रहेका कर्मचारीको कोभिड–१९ परीक्षण गराएको बताइएको छ।
विभागले ट्वीटरमार्फत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट आफ्ना कर्मचारीको कोभिड–१९ परीक्षण गरिएको जानकारी दिएको हो।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीको कोभिड-१९ परीक्षण गरिएको छ।अग्रपंक्तिमा रहेर बजार अनुगमनमा संलग्न ५२ जना कर्मचारीको आज काेभिड-१९ परीक्षण गरिएको हो।

">