काठमाडौं। नेपालको विद्युत् मागलाई पूर्ति गर्नका लागि भारतबाट आयत गरिने विद्युतमा कमी आएको छ।

भारतबाट विद्युत् आयातमा कमी आउँदा निर्यातको अंश भने बढेको छ।

नेपाल विद्युत् प्राधिकरणले ३५औं वार्षिकोत्सवमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा प्रणालीमा उपलब्ध सात अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ।

भारततर्फ निर्यात भने गत आवमा १० करोड ७० लाख युनिट रहेको हो।

“देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो। त्यतिबेला कूल विद्युत् खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। तर विद्युत खपत करिब ८० प्रतिशतले बढेको अवस्थामा समेत आयात प्रतिशत करिब ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा थियो,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “तर, गत आर्थिक वर्षसम्म आइपुग्दा कूल उपलब्ध विद्युत‍्को २२ प्रतिशत मात्रै आयात भएको छ। चालू आवमा यो घटेर पाँचदेखि १० प्रतिशत मात्र आयातको अंश रहनेछ।”

आर्थिक वर्ष २०७८/७९ बाट नेपाल विद्युत‍्मा पूर्णतः आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने कार्यकारी निर्देशक घिसिङले बताए।

आव २०७२/७३ मा प्राधिकरणले साढे ३१ लाख युनिट ऊर्जा निर्यात गरेको थियो। २०७३/७४मा २६ लाख ९० हजार युनिट ऊर्जा निर्यात भएको थियो। त्यस्तै २०७४/७५ मा २९ लाख ४० हजार, २०७५/७४ मा तीन करोड ४७ लाख र २०७६/७७ मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको थियो।

नेपालमा ऊर्जा खपत बढ्यो

नेपालमा गत आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब ५२ करोड ८७ लाख युनिट विद्युत खपत भएको विद्युत् प्राधिकरणले जनाएको छ। यससँगै हाल प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत करिब २४५ युनिट पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कूल खपत ६ अर्ब ३३ करोड ८१ लाख युनिट थियो। त्यो भन्दा अघिल्लो वर्ष २०७४/७५ मा नेपालमा पाँच अर्ब ५५ करोड ७३ लाख युनिट विद्युत् खपत भएको थियो।

त्यस्तै आर्थिक वर्ष  २०७३/७४ को कूल विद्युत् खपत चार अर्ब ७७ करोड ३८ लाख युनिट थियो।

आर्थिक वर्ष २०७२/७३ मा नेपालमा वार्षिक विद्युत् खपत तीन अर्ब ७१ करोड ५८ लाख युनिट थियो। उक्त वर्ष अघिल्लो आवभन्दा विद्युत खपतमा ०.७ प्रतिशतले कमी भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समय र परिस्थितिअनुसार सांगठनिक संरचनालाई पुनर्संरचना गर्दै अझ प्रभावकारी र सेवामूलक बनाउन आफू कटिबद्ध रहेको बताए।

“आगामी दिनमा विद्युत‍्को आन्तरिक, अन्तरदेशीय र उपक्षेत्रीय बजार विस्तार गर्दै देशभित्र उत्पादित विद्युत् खेर नजाने गरी बिक्री गर्ने व्यवस्था मिलाइनेछ,” कार्यकारी निर्देशक घिसिङले भने, “प्राधिकरणले दिने सेवामा प्रभावकरिता ल्याउन, प्रणालीलाई स्वचालितरूपमा सञ्चालन गरी भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन तथा प्रविधिको प्रयोग गरी जनशक्तिको बढ्दो आवश्यकतालाई कम गर्दै लैजान प्रणालीलाई अटोमेसन र संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ।”

घिसिङले नियमित, भरपर्दो, गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धता जनाए। उनले उज्यालो नेपालको संवाहकको रूपमा आफू निरन्तर खटिरहने बताए।

" /> काठमाडौं। नेपालको विद्युत् मागलाई पूर्ति गर्नका लागि भारतबाट आयत गरिने विद्युतमा कमी आएको छ।

"> विद्युत् आयात घट्यो, निर्यात बढ्यो: Dekhapadhi
विद्युत् आयात घट्यो, निर्यात बढ्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्