काठमाडौं। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले बाबकार सेदिफ फायेलाई नेपालका लागि नयाँ आवासीय प्रतिनिधि नियुक्त गरेको छ। विश्व बैंक समूहमा १४ वर्षदेखि कार्यरत फायेसँग यस क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।

हालै उनले सिएरा लियोन, लाइबेरिया तथा प्रजातान्त्रिक गणतन्त्र कंगोमा आईएफसीको पोर्टफोलियो विस्तारको नेतृत्व गरेका थिए। फायेले नेपालमा आईएफसीको व्यावसायिक विकास प्रयासलाई थप विस्तार तथा मुख्य सरोकारवालाहरूसँगको साझेदारीमार्फत आईएफसीको लगानी तथा परामर्शका गतिविधिहरू प्रभावकारी बनाउन केन्द्रित हुने जनाएका छन्। विशेषगरी कोरोना महामारीका कारण विकासमा परेको प्रभाव न्यूनीकरण गर्न भूमिका खेल्ने बताएका छन्।

‘‘महामारीले पर्यटनलगायत अर्थव्यवस्थाका मुख्य स्तम्भहरूमा असर गरेकोले नेपाललाई यो वर्ष गाह्रो हुने अवस्था छ। गत वर्ष ५० हजारभन्दा बढी रोजगारी प्रत्यक्ष पर्यटन आवागमनमा निर्भर थिए,’’ फायेले भने, ‘‘आईएफसीको नेपालमा हाल प्राप्त उपलब्धिहरूका आधारमा म एकीकृत लगानी र परामर्श रणनीति विकास र कार्यान्वयनको नेतृत्व गर्नेछु, जसले नेपालको पूर्वाधार, पर्यटन, कृषि र वित्तीय क्षेत्रमा आईएफसीको सम्भाव्य लगानी बढाउन मद्दत गर्ने छ।’’

सेनेगलका नागरिक फाये सन् २००६ मा आईएफसीसँग आवद्ध भएका थिए।

" /> काठमाडौं। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले बाबकार सेदिफ फायेलाई नेपालका लागि नयाँ आवासीय प्रतिनिधि नियुक्त गरेको छ। विश्व बैंक समूहमा १४ वर्षदेखि कार्यरत फायेसँग यस क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।

हालै उनले सिएरा लियोन, लाइबेरिया तथा प्रजातान्त्रिक गणतन्त्र कंगोमा आईएफसीको पोर्टफोलियो विस्तारको नेतृत्व गरेका थिए। फायेले नेपालमा आईएफसीको व्यावसायिक विकास प्रयासलाई थप विस्तार तथा मुख्य सरोकारवालाहरूसँगको साझेदारीमार्फत आईएफसीको लगानी तथा परामर्शका गतिविधिहरू प्रभावकारी बनाउन केन्द्रित हुने जनाएका छन्। विशेषगरी कोरोना महामारीका कारण विकासमा परेको प्रभाव न्यूनीकरण गर्न भूमिका खेल्ने बताएका छन्।

‘‘महामारीले पर्यटनलगायत अर्थव्यवस्थाका मुख्य स्तम्भहरूमा असर गरेकोले नेपाललाई यो वर्ष गाह्रो हुने अवस्था छ। गत वर्ष ५० हजारभन्दा बढी रोजगारी प्रत्यक्ष पर्यटन आवागमनमा निर्भर थिए,’’ फायेले भने, ‘‘आईएफसीको नेपालमा हाल प्राप्त उपलब्धिहरूका आधारमा म एकीकृत लगानी र परामर्श रणनीति विकास र कार्यान्वयनको नेतृत्व गर्नेछु, जसले नेपालको पूर्वाधार, पर्यटन, कृषि र वित्तीय क्षेत्रमा आईएफसीको सम्भाव्य लगानी बढाउन मद्दत गर्ने छ।’’

सेनेगलका नागरिक फाये सन् २००६ मा आईएफसीसँग आवद्ध भएका थिए।

"> फाये आईएफसीको नेपालका लागि नयाँ आवासीय प्रतिनिधि नियुक्त : Dekhapadhi
फाये आईएफसीको नेपालका लागि नयाँ आवासीय प्रतिनिधि नियुक्त  <p style="text-align: justify;">काठमाडौं। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले बाबकार सेदिफ फायेलाई नेपालका लागि नयाँ आवासीय प्रतिनिधि नियुक्त गरेको छ। विश्व बैंक समूहमा १४ वर्षदेखि कार्यरत फायेसँग यस क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।</p> <p style="text-align: justify;">हालै उनले सिएरा लियोन, लाइबेरिया तथा प्रजातान्त्रिक गणतन्त्र कंगोमा आईएफसीको पोर्टफोलियो विस्तारको नेतृत्व&nbsp;गरेका थिए। फायेले नेपालमा आईएफसीको व्यावसायिक विकास प्रयासलाई थप विस्तार तथा मुख्य सरोकारवालाहरूसँगको साझेदारीमार्फत आईएफसीको लगानी तथा परामर्शका गतिविधिहरू प्रभावकारी बनाउन केन्द्रित हुने जनाएका छन्। विशेषगरी कोरोना महामारीका कारण विकासमा परेको प्रभाव न्यूनीकरण गर्न भूमिका खेल्ने बताएका छन्।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;महामारीले पर्यटनलगायत अर्थव्यवस्थाका मुख्य स्तम्भहरूमा असर गरेकोले नेपाललाई यो वर्ष गाह्रो हुने अवस्था छ। गत वर्ष ५० हजारभन्दा बढी रोजगारी प्रत्यक्ष पर्यटन आवागमनमा निर्भर थिए,&rsquo;&rsquo; फायेले भने, &lsquo;&lsquo;आईएफसीको नेपालमा हाल प्राप्त उपलब्धिहरूका आधारमा म एकीकृत लगानी र परामर्श रणनीति विकास र कार्यान्वयनको नेतृत्व&nbsp;गर्नेछु, जसले नेपालको पूर्वाधार, पर्यटन, कृषि र वित्तीय क्षेत्रमा आईएफसीको सम्भाव्य लगानी बढाउन मद्दत गर्ने छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">सेनेगलका नागरिक फाये सन् २००६ मा आईएफसीसँग आवद्ध भएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्