काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक लाख ४०० रूपैयाँ पुगेको छ।

आज प्रतितोला सुनको मूल्य दुई हजार २०० ले बढेर पुनः एक लाखमाथि पुगेको हो।

हिजो नेपाली बजारमा सुनको भाउ ९८ हजार २०० रूपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको प्रभाव नेपालमा परेको हो।

यस्तै, महासंघले आज तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ९०० रूपैयाँ तोकिएको छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३८० रूपैयाँ पुगेको छ।

खासगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा गर्ने लगानीलाई सुरक्षित मान्ने भएकाले सुनको भाउ महगिँदै आएको छ।

" /> काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक लाख ४०० रूपैयाँ पुगेको छ।

आज प्रतितोला सुनको मूल्य दुई हजार २०० ले बढेर पुनः एक लाखमाथि पुगेको हो।

हिजो नेपाली बजारमा सुनको भाउ ९८ हजार २०० रूपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको प्रभाव नेपालमा परेको हो।

यस्तै, महासंघले आज तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ९०० रूपैयाँ तोकिएको छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३८० रूपैयाँ पुगेको छ।

खासगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा गर्ने लगानीलाई सुरक्षित मान्ने भएकाले सुनको भाउ महगिँदै आएको छ।

"> केही दिनयता घटिरहेको सुनको भाउ आज फेरि बढ्यो: Dekhapadhi
केही दिनयता घटिरहेको सुनको भाउ आज फेरि बढ्यो
काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक लाख ४०० रूपैयाँ पुगेको छ।

आज प्रतितोला सुनको मूल्य दुई हजार २०० ले बढेर पुनः एक लाखमाथि पुगेको हो।

हिजो नेपाली बजारमा सुनको भाउ ९८ हजार २०० रूपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको प्रभाव नेपालमा परेको हो।

यस्तै, महासंघले आज तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ९०० रूपैयाँ तोकिएको छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३८० रूपैयाँ पुगेको छ।

खासगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा गर्ने लगानीलाई सुरक्षित मान्ने भएकाले सुनको भाउ महगिँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्