काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य र व्यवस्थापनमा अग्रपङ्तिमा रहँदै आएका प्रहरी कर्मचारीहरूका लागि एक लाख रूपैयाँको कोरोना बीमा गरिदिएको छ।

साउन २९ गते नेपाल प्रहरीमा रूजु हाजिर रहेका सबै प्रहरी कर्मचारीहरूको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बीमा गरिए पनि बीमा लेख ग्राह्य हुन १५ दिन लाग्ने बीमा कम्पनीको नीति छ। जसले गर्दा भदौको १२ गतदेखि कोरोना बीमा लागू हुनेछ।

प्रहरी प्रवक्ता कुबेर कडायतले कोभिड–-१९ बीमा पोलिसी लागू हुनुअघि संक्रमित भएका प्रहरी कर्मचारीहरूको सेवा सुविधाका सम्बन्धमा सरकारको निर्णय अनुसार गरिने बताएका छन्। यसप्रति प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी उचित निर्णय लिइने बताए।

उनले कोरोनाको विषम् परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा अझ बढी संयमता र सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई अनुरोध पनि गरेका छन्।

" /> काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य र व्यवस्थापनमा अग्रपङ्तिमा रहँदै आएका प्रहरी कर्मचारीहरूका लागि एक लाख रूपैयाँको कोरोना बीमा गरिदिएको छ।

साउन २९ गते नेपाल प्रहरीमा रूजु हाजिर रहेका सबै प्रहरी कर्मचारीहरूको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बीमा गरिए पनि बीमा लेख ग्राह्य हुन १५ दिन लाग्ने बीमा कम्पनीको नीति छ। जसले गर्दा भदौको १२ गतदेखि कोरोना बीमा लागू हुनेछ।

प्रहरी प्रवक्ता कुबेर कडायतले कोभिड–-१९ बीमा पोलिसी लागू हुनुअघि संक्रमित भएका प्रहरी कर्मचारीहरूको सेवा सुविधाका सम्बन्धमा सरकारको निर्णय अनुसार गरिने बताएका छन्। यसप्रति प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी उचित निर्णय लिइने बताए।

उनले कोरोनाको विषम् परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा अझ बढी संयमता र सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई अनुरोध पनि गरेका छन्।

"> प्रहरी कर्मचारीहरूको एक लाखको कोरोना बीमा: Dekhapadhi
प्रहरी कर्मचारीहरूको एक लाखको कोरोना बीमा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य र व्यवस्थापनमा अग्रपङ्तिमा रहँदै आएका प्रहरी कर्मचारीहरूका लागि एक लाख रूपैयाँको कोरोना बीमा गरिदिएको छ।

साउन २९ गते नेपाल प्रहरीमा रूजु हाजिर रहेका सबै प्रहरी कर्मचारीहरूको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बीमा गरिए पनि बीमा लेख ग्राह्य हुन १५ दिन लाग्ने बीमा कम्पनीको नीति छ। जसले गर्दा भदौको १२ गतदेखि कोरोना बीमा लागू हुनेछ।

प्रहरी प्रवक्ता कुबेर कडायतले कोभिड–-१९ बीमा पोलिसी लागू हुनुअघि संक्रमित भएका प्रहरी कर्मचारीहरूको सेवा सुविधाका सम्बन्धमा सरकारको निर्णय अनुसार गरिने बताएका छन्। यसप्रति प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी उचित निर्णय लिइने बताए।

उनले कोरोनाको विषम् परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा अझ बढी संयमता र सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई अनुरोध पनि गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्