खलङ्गा। जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ। जुम्ली स्याउ पूर्ण रूपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ।

जुम्लाको तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ। यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उनले बताए।

उनले भने, “भदौ १० गतेभन्दा अगाडि सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ। वडाहरूले मनपरी रूपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो।”

तीजलगायतका चाडपर्व नजिकिएकोले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन्। यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ।

कृषि कार्यालयले पाँच हजार १०० मेट्रिक टन मात्र स्याउ उत्पादन हुने अनुमान गरेको छ। उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न अनुरोध गरिएको छ।

जुम्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादन हुन्छ। पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत खेती गरिएको छ।

बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका -१ का स्याउ किसान गोर्ख बस्नेतले बताए।

गत वर्ष जुम्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । रासस

" /> खलङ्गा। जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ। जुम्ली स्याउ पूर्ण रूपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ।

जुम्लाको तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ। यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उनले बताए।

उनले भने, “भदौ १० गतेभन्दा अगाडि सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ। वडाहरूले मनपरी रूपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो।”

तीजलगायतका चाडपर्व नजिकिएकोले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन्। यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ।

कृषि कार्यालयले पाँच हजार १०० मेट्रिक टन मात्र स्याउ उत्पादन हुने अनुमान गरेको छ। उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न अनुरोध गरिएको छ।

जुम्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादन हुन्छ। पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत खेती गरिएको छ।

बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका -१ का स्याउ किसान गोर्ख बस्नेतले बताए।

गत वर्ष जुम्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । रासस

"> जुम्ली स्याउ नपाक्दै बजारमा: Dekhapadhi
जुम्ली स्याउ नपाक्दै बजारमा
खलङ्गा। जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ। जुम्ली स्याउ पूर्ण रूपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ।

जुम्लाको तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ। यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उनले बताए।

उनले भने, “भदौ १० गतेभन्दा अगाडि सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ। वडाहरूले मनपरी रूपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो।”

तीजलगायतका चाडपर्व नजिकिएकोले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन्। यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ।

कृषि कार्यालयले पाँच हजार १०० मेट्रिक टन मात्र स्याउ उत्पादन हुने अनुमान गरेको छ। उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न अनुरोध गरिएको छ।

जुम्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादन हुन्छ। पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत खेती गरिएको छ।

बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका -१ का स्याउ किसान गोर्ख बस्नेतले बताए।

गत वर्ष जुम्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्