काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम छ।

महासंघले ३ साउनमा सुनको मूल्य एक लाख ४०० रुपैयाँ तोकेको थियो। हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज एकै दिन एक हजार ६०० रूपैयाँले घटेको हो।

आज तेजाबी सुनको मूल्य ९८ हजार ३०० रूपैयाँ छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँ कायम छ। 

" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम छ।

महासंघले ३ साउनमा सुनको मूल्य एक लाख ४०० रुपैयाँ तोकेको थियो। हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज एकै दिन एक हजार ६०० रूपैयाँले घटेको हो।

आज तेजाबी सुनको मूल्य ९८ हजार ३०० रूपैयाँ छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँ कायम छ। 

"> प्रतितोला १६०० ले घट्यो सुनको भाउ: Dekhapadhi
प्रतितोला १६०० ले घट्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले घटेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम छ।</p> <p style="text-align: justify;">महासंघले ३ साउनमा सुनको मूल्य एक लाख ४०० रुपैयाँ तोकेको थियो। हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज एकै दिन एक हजार ६०० रूपैयाँले घटेको हो।</p> <p style="text-align: justify;">आज तेजाबी सुनको मूल्य ९८ हजार ३०० रूपैयाँ छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँ कायम छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्