काठमाडौं। नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ।

खानी तथा भूगर्भ विभागले पाँच टन कच्चा पदार्थ चीनमा पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नजिता सकारात्मक आएको खानी तथा भूगर्भ विभागका उप-महानिर्देशक जयराज घिमिरेले बताए।

विभागले चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’मा परीक्षण गराएको थियो। अब धौवादीमा औद्योगिक रूपमा फलामको उत्खनन् गर्न सकिने प्रमाणित भएको छ।

उक्त कम्पनीले केही दिनअघि परीक्षण नतिजाको संक्षिप्त विवरण विभागमा पठाएको छ। “धौवादी फलाम खानीबाट पठाएको नमूनाको ‘इन्डस्ट्रियल स्केल’को परीक्षण सफल भएको भन्ने भिडिओ रिपोर्ट प्राप्त भएको छ। केही हप्तामा विस्तृत प्रतिवेदन प्राप्त हुन्छ”, घिमिरेले भने।

अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिक टन फलाम रहेको पत्ता लागेको छ। उक्त फलाम खानीको परिमाण थप यकिन गर्नका लागि २०० मिटर गहिराईसम्मको अध्ययनका लागि धौवादी फलाम कम्पनीले टेण्डर आह्वान गरेको थियो।

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका-५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो। धौवादीमा १० किलोमिटर लामो फलाम खानी पत्ता लागेको थियो।

खानीको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा सकारात्मक नतिजा आएपछि विभागले औद्योगिक उत्पादन सम्भाव्यता परीक्षणको लागि नमूना चीन पठाएको थियो।

धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको छ। त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ। पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पुर्‍याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुन्छ।

अहिले चीनमा पठाइएको नमूनामा ३५ प्रतिशत धातुलाई अपग्रेड गरेर शतप्रतिशत पुर्‍याउन सकिन्छ कि सकिंदैन भन्ने परीक्षण गरिएको थियो। जुन सफल भएको घिमिरेले बताए।

“भारतमा ५० भन्दा बढी ग्रेडको धातु अपग्रेड हुने गरेको छ। चीनमा ३० प्रतिशत धातु पनि अपग्रेड गर्ने गरिएको छ। यसरी अपग्रेड गरिएको सबै फलामको गुणस्तर उस्तै हुन्छ”, उनले भने।

चीनमा पनि कोरोना महामारीको प्रभावका कारण प्रयोगशाला लामो समय बन्द भएको कारण तोकिएको समयभन्दा चार महीना ढीलो गरी परीक्षणको नतिजा आएको घिमिरेले बताए।

त्यसका लागि आवेदन गरेका कम्पनीमध्ये अहिले योग्यताका आधारमा कम्पनी छनौटको काम सकिएको र उनीहरूसँग प्रस्ताव माग्ने काम अघि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णदेव झाले बताए।

“दुई सय मिटर गहिराईको अध्ययन गरेपछि मात्रै खानीमा रहेको कुल फलामको परिमाण यकिन हुन्छ”, उनले भने, “कम्पनीसँग सम्झौता भएको ६ महीनाभित्रमा भौगर्भिक परिमाण यकिन गर्ने काम सम्पन्न हुन्छ।”

उक्त खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने अध्ययनले प्रमाणित गरेपछि अब उत्पादन लागत लगायतको विषय स्पष्ट गर्नका लागि आर्थिक सम्भाव्यताको अध्ययन गरेपछि मात्रै उत्खननमा जान सकिने उप-महानिर्देशक जयराज घिमिरे बताउँछन्।

भारतमा उत्पादन भएर नेपाल आउने फलामको तुलनामा स्वदेशमै उत्पादित फलाम सस्तो हुन सकेमात्रै त्यसले बजार पाउने भएकाले कसरी सस्तो लागतमा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा आर्थिक सम्भाव्यता अध्ययन आवश्यक पर्ने उनले  बताए।

“उत्पादन लागत कम गर्न, उत्पादन क्षमता बढाउनुपर्छ। त्यसका लागि प्रविधिको प्रयोग आवश्यक हुन्छ। कस्तो प्रविधि प्रयोग गर्ने, धातु अपग्रेडको लागि कुन रसायन प्रयोग गर्ने, कुन कुन क्षमताको उपकरण प्रयोग गर्ने भन्ने आधारमा उत्पादन लागत तय हुन्छ”, उनले भने।

उत्खनन गरिएको फलाम प्रशोधनको लागि खानी तथा भूगर्भ विभाग र धौवादी फलाम कम्पनीले विद्युतीय भट्टी सञ्चालन गर्ने योजना बनाएको छ।

भारतमा भने कोइला प्रयोग गरेर फलामको प्रशोधन हुने गरेको छ। नेपालमा कोइला नभएकाले विद्युतीय भट्टी चलाउने योजना बनाइएको घिमिरेले बताए।

धौवादी फलाम खानीबाट प्रतिदिन १५ सय टन फलाम उत्खनन् गर्दा करीब ४० वर्षलाई पुग्ने विभागका अधिकारीहरू बताउँछन्।

" /> काठमाडौं। नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ।

"> धौवादी फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल, चीनले पठायो प्रारम्भिक प्रतिवेदन: Dekhapadhi
धौवादी फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल, चीनले पठायो प्रारम्भिक प्रतिवेदन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्