काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको बेला सेयर बजार भने उकालो लागेको छ। साताको अन्तिम दिन आज सेयर बजार ६ दशमलब २८ अंकले बढेर बन्द भएको छ।

आजको कारोबारपछि नेप्से १ हजार ३९७ दशमलब ५७ अंक कायम भएको छ।

कारोबार सुरू भएको पहिलो दुई घन्टामा सेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। एक हजार ३९१ दशमलव १४ विन्दुबाट सुरु भएको सूचक दुई घन्टामै एक हजार ४०३ दशमलव ७६ विन्दुसम्म पुगेको थियो। तर, दिनभरको कारोबारमा नेप्से उक्त विन्दुमा रहन सकेन।

अनलाइनमार्फत कारोबार गर्न सक्ने व्यवस्था भएपछि लगानीकर्ताहरु ब्रोकर कार्यालय नगई सेयर कारोबारमा सहभागी भएका हुन्।

आजको कारोबारबाट १८२ कम्पनीको  ३९ करोड ३१ लाख २९ हजारको सेयर कारोबार भएको छ। कारोबार भएका १२ समूहमा होटल र म्युचुअल फण्ड समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ।

समृद्धि फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोज तोकेपछि कम्पनीको सेयर मुल्य ९ दशमलव ९२ प्रतिशत बढेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको बेला सेयर बजार भने उकालो लागेको छ। साताको अन्तिम दिन आज सेयर बजार ६ दशमलब २८ अंकले बढेर बन्द भएको छ।

आजको कारोबारपछि नेप्से १ हजार ३९७ दशमलब ५७ अंक कायम भएको छ।

कारोबार सुरू भएको पहिलो दुई घन्टामा सेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। एक हजार ३९१ दशमलव १४ विन्दुबाट सुरु भएको सूचक दुई घन्टामै एक हजार ४०३ दशमलव ७६ विन्दुसम्म पुगेको थियो। तर, दिनभरको कारोबारमा नेप्से उक्त विन्दुमा रहन सकेन।

अनलाइनमार्फत कारोबार गर्न सक्ने व्यवस्था भएपछि लगानीकर्ताहरु ब्रोकर कार्यालय नगई सेयर कारोबारमा सहभागी भएका हुन्।

आजको कारोबारबाट १८२ कम्पनीको  ३९ करोड ३१ लाख २९ हजारको सेयर कारोबार भएको छ। कारोबार भएका १२ समूहमा होटल र म्युचुअल फण्ड समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ।

समृद्धि फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोज तोकेपछि कम्पनीको सेयर मुल्य ९ दशमलव ९२ प्रतिशत बढेको छ।

"> प्रविधिमा अभ्यस्त हुँदै सेयर बजारका लगानीकर्ता, ६.२८ अंकले बढ्यो बजार: Dekhapadhi
प्रविधिमा अभ्यस्त हुँदै सेयर बजारका लगानीकर्ता, ६.२८ अंकले बढ्यो बजार
काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको बेला सेयर बजार भने उकालो लागेको छ। साताको अन्तिम दिन आज सेयर बजार ६ दशमलब २८ अंकले बढेर बन्द भएको छ।

आजको कारोबारपछि नेप्से १ हजार ३९७ दशमलब ५७ अंक कायम भएको छ।

कारोबार सुरू भएको पहिलो दुई घन्टामा सेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। एक हजार ३९१ दशमलव १४ विन्दुबाट सुरु भएको सूचक दुई घन्टामै एक हजार ४०३ दशमलव ७६ विन्दुसम्म पुगेको थियो। तर, दिनभरको कारोबारमा नेप्से उक्त विन्दुमा रहन सकेन।

अनलाइनमार्फत कारोबार गर्न सक्ने व्यवस्था भएपछि लगानीकर्ताहरु ब्रोकर कार्यालय नगई सेयर कारोबारमा सहभागी भएका हुन्।

आजको कारोबारबाट १८२ कम्पनीको  ३९ करोड ३१ लाख २९ हजारको सेयर कारोबार भएको छ। कारोबार भएका १२ समूहमा होटल र म्युचुअल फण्ड समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ।

समृद्धि फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोज तोकेपछि कम्पनीको सेयर मुल्य ९ दशमलव ९२ प्रतिशत बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्