काठमाडौं। कोभिड-१९ महामारीले अर्थतन्त्रमा पारेको दुष्प्रभावका कारण सन् २०२० मा ४.८ प्रतिशत युवा अल्पकालीन रूपमा र ६.१ प्रतिशत युवा दीर्घकालीन रूपमा बेरोजगार हुने देखिएको छ।

एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एसिया तथा प्रशान्त क्षेत्रमा कोभिड-१९ का कारण युवाहरूको रोजगारीमा परेको असरबारे अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसमा नेपालका एक हजार युवामध्ये १२५ जनाले अल्पकालीन र १८६ जनाले दीर्घकालीनरूपमा रोजगारी गुमाएको उल्लेख छ।

आइएलओले एसिया तथा प्रशान्त क्षेत्रका १३ देशलाई अध्ययनमा समोवश गरेको थियो। यी १३ देशमा रोजगारी गुम्न थालेको सुरुको तीन महिनामा करिब ९९ लाख युवा बेरोजगार हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, ६ महिनामा एक करोड ४८ लाख युवा बेरोजगार हुने आकलन गरिएको छ।

गत अप्रिल महिनाबाट युवाहरूले रोजगारी गुमाउन थालेको र आगामी सेम्टेम्बरसम्ममा रोजगारी गुमाउने युवाको संख्या एक करोड ४८ लाख पुग्ने आकलन गरिएको छ।

प्रतिवेदन अनुसार, नेपालमा निर्माण क्षेत्रका युवाहरूले सबैभन्दा धेरै काम गुमाउनेछन्। प्रतिवेदन कृषि, खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, अन्य सेवा, निर्माण र टेक्सटाइल गरी मुख्य सात क्षेत्रमा कति युवा बेरोजगार हुँदैछन् भन्ने तथ्यांङ्क प्रकाशन गरिएको छ।

जसमध्ये, नेपालमा निर्माण क्षेत्रमा रोजगारी गरिरहेका युवामध्ये २१.७ प्रतिशत बेजगार हुने भनिएको छ। त्यसपछि, व्यापार क्षेत्रमा रहेकामध्ये १३.५ प्रतिशत, कृषिमा रहेकामध्ये १२.७ प्रतिशत, होटल तथा रेष्टुरेन्टमा रोजगारी गरिरहेकामध्ये १२.८ प्रतिशत युवा बेरोजगार हुने भनिएको छ।

त्यसैगरी, अन्य सेवाका क्षेत्रमा रोजगारी गरिरहेकामध्ये ७.९ प्रतिशत, टेक्सटाइल क्षेत्रमा ४.५ प्रतिशत युवा बेरोजगार हुने र यातायात क्षेत्र रहेका युवामा भने शून्य बेजगारी रहने आकलन छ। सात क्षेत्र रोजगारी गरिरहेका युवामध्ये ७३.१ प्रतिशत युवा बेरोजगार हुने प्रतिवेदनमा उल्लेख छ।

" /> काठमाडौं। कोभिड-१९ महामारीले अर्थतन्त्रमा पारेको दुष्प्रभावका कारण सन् २०२० मा ४.८ प्रतिशत युवा अल्पकालीन रूपमा र ६.१ प्रतिशत युवा दीर्घकालीन रूपमा बेरोजगार हुने देखिएको छ।

एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एसिया तथा प्रशान्त क्षेत्रमा कोभिड-१९ का कारण युवाहरूको रोजगारीमा परेको असरबारे अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसमा नेपालका एक हजार युवामध्ये १२५ जनाले अल्पकालीन र १८६ जनाले दीर्घकालीनरूपमा रोजगारी गुमाएको उल्लेख छ।

आइएलओले एसिया तथा प्रशान्त क्षेत्रका १३ देशलाई अध्ययनमा समोवश गरेको थियो। यी १३ देशमा रोजगारी गुम्न थालेको सुरुको तीन महिनामा करिब ९९ लाख युवा बेरोजगार हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, ६ महिनामा एक करोड ४८ लाख युवा बेरोजगार हुने आकलन गरिएको छ।

गत अप्रिल महिनाबाट युवाहरूले रोजगारी गुमाउन थालेको र आगामी सेम्टेम्बरसम्ममा रोजगारी गुमाउने युवाको संख्या एक करोड ४८ लाख पुग्ने आकलन गरिएको छ।

प्रतिवेदन अनुसार, नेपालमा निर्माण क्षेत्रका युवाहरूले सबैभन्दा धेरै काम गुमाउनेछन्। प्रतिवेदन कृषि, खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, अन्य सेवा, निर्माण र टेक्सटाइल गरी मुख्य सात क्षेत्रमा कति युवा बेरोजगार हुँदैछन् भन्ने तथ्यांङ्क प्रकाशन गरिएको छ।

जसमध्ये, नेपालमा निर्माण क्षेत्रमा रोजगारी गरिरहेका युवामध्ये २१.७ प्रतिशत बेजगार हुने भनिएको छ। त्यसपछि, व्यापार क्षेत्रमा रहेकामध्ये १३.५ प्रतिशत, कृषिमा रहेकामध्ये १२.७ प्रतिशत, होटल तथा रेष्टुरेन्टमा रोजगारी गरिरहेकामध्ये १२.८ प्रतिशत युवा बेरोजगार हुने भनिएको छ।

त्यसैगरी, अन्य सेवाका क्षेत्रमा रोजगारी गरिरहेकामध्ये ७.९ प्रतिशत, टेक्सटाइल क्षेत्रमा ४.५ प्रतिशत युवा बेरोजगार हुने र यातायात क्षेत्र रहेका युवामा भने शून्य बेजगारी रहने आकलन छ। सात क्षेत्र रोजगारी गरिरहेका युवामध्ये ७३.१ प्रतिशत युवा बेरोजगार हुने प्रतिवेदनमा उल्लेख छ।

"> नेपालमा निर्माण क्षेत्रका २२ प्रतिशत युवा बेराजगार हुने आकलन : Dekhapadhi सन् २०२० मा ४.८ प्रतिशत युवा अल्पकालीन रूपमा र ६.१ प्रतिशत युवा दीर्घकालीन रूपमा बेरोजगार हुने।
• एसिया तथा प्रशान्त क्षेत्रमा सेम्टेम्बरसम्ममा रोजगारी गुमाउने युवाको संख्या एक करोड ४८ लाख पुग्ने।

नेपालमा निर्माण क्षेत्रका २२ प्रतिशत युवा बेराजगार हुने आकलन
काठमाडौं। कोभिड-१९ महामारीले अर्थतन्त्रमा पारेको दुष्प्रभावका कारण सन् २०२० मा ४.८ प्रतिशत युवा अल्पकालीन रूपमा र ६.१ प्रतिशत युवा दीर्घकालीन रूपमा बेरोजगार हुने देखिएको छ।

एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एसिया तथा प्रशान्त क्षेत्रमा कोभिड-१९ का कारण युवाहरूको रोजगारीमा परेको असरबारे अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसमा नेपालका एक हजार युवामध्ये १२५ जनाले अल्पकालीन र १८६ जनाले दीर्घकालीनरूपमा रोजगारी गुमाएको उल्लेख छ।

आइएलओले एसिया तथा प्रशान्त क्षेत्रका १३ देशलाई अध्ययनमा समोवश गरेको थियो। यी १३ देशमा रोजगारी गुम्न थालेको सुरुको तीन महिनामा करिब ९९ लाख युवा बेरोजगार हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, ६ महिनामा एक करोड ४८ लाख युवा बेरोजगार हुने आकलन गरिएको छ।

गत अप्रिल महिनाबाट युवाहरूले रोजगारी गुमाउन थालेको र आगामी सेम्टेम्बरसम्ममा रोजगारी गुमाउने युवाको संख्या एक करोड ४८ लाख पुग्ने आकलन गरिएको छ।

प्रतिवेदन अनुसार, नेपालमा निर्माण क्षेत्रका युवाहरूले सबैभन्दा धेरै काम गुमाउनेछन्। प्रतिवेदन कृषि, खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, अन्य सेवा, निर्माण र टेक्सटाइल गरी मुख्य सात क्षेत्रमा कति युवा बेरोजगार हुँदैछन् भन्ने तथ्यांङ्क प्रकाशन गरिएको छ।

जसमध्ये, नेपालमा निर्माण क्षेत्रमा रोजगारी गरिरहेका युवामध्ये २१.७ प्रतिशत बेजगार हुने भनिएको छ। त्यसपछि, व्यापार क्षेत्रमा रहेकामध्ये १३.५ प्रतिशत, कृषिमा रहेकामध्ये १२.७ प्रतिशत, होटल तथा रेष्टुरेन्टमा रोजगारी गरिरहेकामध्ये १२.८ प्रतिशत युवा बेरोजगार हुने भनिएको छ।

त्यसैगरी, अन्य सेवाका क्षेत्रमा रोजगारी गरिरहेकामध्ये ७.९ प्रतिशत, टेक्सटाइल क्षेत्रमा ४.५ प्रतिशत युवा बेरोजगार हुने र यातायात क्षेत्र रहेका युवामा भने शून्य बेजगारी रहने आकलन छ। सात क्षेत्र रोजगारी गरिरहेका युवामध्ये ७३.१ प्रतिशत युवा बेरोजगार हुने प्रतिवेदनमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्