काठमाडौं। नेपालका इँटा उद्योगमा काम गरिरहेका सबै भारतीय कामदार घर फर्किएपछि आगामी सिजनमा इँटा उत्पादनमै समस्या हुने भएको छ। नेपालका सबैजसो इँटा उद्योग भारतीय कामदारमा निर्भर छन्। कोभिड–१९ महामारीपछि सबै भारतीय कामदार घर फर्किँदा अबको सिजनका लागि कामदार कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा इँटा उद्योगीहरू छन्।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार देशभर करीब एक हजारको हाराहारीमा इँटा उद्योग छन्। एउटा उद्योगमा औसतमा ३०० जना मानिसले काम गर्छन्, जसमध्ये २०० जना भारतीय नागरिक हुुन्छन्। यो हिसाबले नेपालमा इँटा उद्योगमा मात्रै करीब दुई लाख भारतीय नागरिकले काम गर्दै आएका थिए।

इँटा उद्योगको भट्टी सञ्चालनको लागि भारतीयहरू सिपालु हुन्छन्। अर्कोतर्फ, निकै धुलो र गर्मीमा काम गर्नुपर्ने भएकाले भट्टाभित्र काम गर्न नेपालीहरू तयार भइहाल्दैनन्। चित्रकार भन्छन्, “नेपालीहरू भट्टाभित्र काम गर्न तयार नै हुँदैनन्। त्यसकारण नेपालीहरूसँग इँटा उद्योगको भट्टी सञ्चालनको राम्रो ज्ञान पनि छैन।”

इँटा भट्टामा काँचो इँटाको चाङ मिलाउने, त्यसमा कोइला हाल्ने, इँटा पकाउनको लागि तापक्रम मिलाउने र तयार इँटा भट्टाबाट निकाल्ने काममा भारतीय कामदार हुन्छन्। ललितपुरको हरिसिद्धीमा रहेको होसन्ना चिम्नी भट्टा उद्योगका सञ्चालन श्याम अवाले भन्छन्, “नेपाली कामदारको तुलनामा भारतीयहरूले चाँडो र धेरै इँटा बोक्छन्। भारतीयहरू टाउकोमा इँटा राखेर बोक्छन्। त्यसोहुँदा छिटो हुन्छ। नेपालीहरू भारीमा नाम्लो लगाएर बोक्ने हुँदा ढिलो हुन्छ।”

तर, सर्लाही, रौतहट, बारा र पर्साका इँटा उद्योगमा भने त्यहीँका स्थानीयहरूले भट्टी सञ्चालन गर्न थालेको चित्रकारले बताए। त्यसबाहेकका सबै इँटा उद्योग भारतीय कामदारमै निर्भर छन्। गत वैशाखमा नेपाल इँटा उद्योग संघले नेपालका इँटा उद्योगमा कति भारतीय कामदार छन् भन्ने तथ्यांक संकलन गरेको थियो। लकडाउनको बेला पनि इँटा उद्योगमा करीब एक लाख भारतीय रहेको तथ्यांक आएको थियो।

“फागु पूर्णिका बेला आधाजस्तो कामदार घर गएका थिए। लगत्तै कोभिड–१९ को महामारी आएपछि उनीहरू नेपाल फर्कन पाएनन्। लकडाउनको बेलामा पनि करीब एक लाख कामदार इँटा उद्योगमै थिए। उनीहरूलाई भारतीय दूतावाससँग समन्वय गरेर घर पठाएका थियौं”, चित्रकारले भने, “त्यो विवरणले पनि नेपालका इँटा उद्योगमा दुई लाख भारतीय मजदुरले काम गर्छन भन्ने पुष्टि हुन्छ।”

नेपालमा इँटा उद्योगले धान पाकेपछि इँटा उत्पादनको काम शुरू गर्छन्। तर, यसपटक भने कात्तिकबाट मात्रै इँटा उत्पादन हुन सक्ने उद्योगीहरू बताउँछन्। दशैं, तिहार र छठ लगायतका पर्व कात्तिकसम्म रहेकाले त्यसयता इँटा उत्पादनको लागि उद्योग खोल्ने समस्या हुने उनीहरूको भनाई छ।

२० प्रतिशतसम्म बढ्यो इँटाको मूल्य

लकडाउनको अवधि र खुलेपछिको समयमा इँटा उद्योगीहरूले १५ देखि २० प्रतिशतसम्म इँटाको मूल्य बढाएका छन्। गत वर्ष काँचो इँटा तयार हुने समयमा अत्याधिक पानी परेकाले इँटा नस्ट भएको र चैत, वैशाख र जेठ तीन महीना काम हुने समय उद्योग बन्द गरेर बस्नु परेकाले इँटाको मूल्य बढेको नेपाल इँटा उद्योग संघका अध्यक्ष महेन्द्र चित्रकारले बताए।

“इँटा उत्पादन गर्ने समयमा धेरै नस्ट भयो। धेरै इँटा बन्नेमध्ये तीन महीना उद्योग बन्द नै भयो। उद्योगीसँग कामदारलाई भुक्तानी गर्ने पैसा पनि भएन। त्यहीकारण इँटाको मूल्य २० प्रतिशतसम्म बढेको छ”, उनले भने। कोरोना महामारीपछि देशभर इँटाको माग घटेको भए पनि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने लकडाउन खुलेपछि केही मात्रामा इँटाको माग बढेको उनले बताए।

“कामका लागि भारत गएका मानिसहरू धेरैजसो लकडाउनको अवधिमा फर्किए। उनीहरूले साथमा केही पैसा पनि ल्याएका थिए। सोही पैसा निर्माणमा खर्च गरेको कारण ती क्षेत्रमा इँटाको माग केही बढेको छ”, चित्रकारले भने। कोरोनाको महामारी अन्त्य भएर पूर्वाधार तथा विकासका गतिविधि समान्य अवस्थामा जाने हो भने अहिले उद्योगहरूसँग मौज्दात रहेको इँटाले माग पूरा गर्न नसक्ने उद्योगीहरूले बताएका छन्। कात्तिकपछि मात्रै इँटा उत्पादन हुने भएकाले त्यसअघिको बजारको माग धान्न कठिन हुने उनीहरूको भनाई छ।

" /> काठमाडौं। नेपालका इँटा उद्योगमा काम गरिरहेका सबै भारतीय कामदार घर फर्किएपछि आगामी सिजनमा इँटा उत्पादनमै समस्या हुने भएको छ। नेपालका सबैजसो इँटा उद्योग भारतीय कामदारमा निर्भर छन्। कोभिड–१९ महामारीपछि सबै भारतीय कामदार घर फर्किँदा अबको सिजनका लागि कामदार कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा इँटा उद्योगीहरू छन्।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार देशभर करीब एक हजारको हाराहारीमा इँटा उद्योग छन्। एउटा उद्योगमा औसतमा ३०० जना मानिसले काम गर्छन्, जसमध्ये २०० जना भारतीय नागरिक हुुन्छन्। यो हिसाबले नेपालमा इँटा उद्योगमा मात्रै करीब दुई लाख भारतीय नागरिकले काम गर्दै आएका थिए।

इँटा उद्योगको भट्टी सञ्चालनको लागि भारतीयहरू सिपालु हुन्छन्। अर्कोतर्फ, निकै धुलो र गर्मीमा काम गर्नुपर्ने भएकाले भट्टाभित्र काम गर्न नेपालीहरू तयार भइहाल्दैनन्। चित्रकार भन्छन्, “नेपालीहरू भट्टाभित्र काम गर्न तयार नै हुँदैनन्। त्यसकारण नेपालीहरूसँग इँटा उद्योगको भट्टी सञ्चालनको राम्रो ज्ञान पनि छैन।”

इँटा भट्टामा काँचो इँटाको चाङ मिलाउने, त्यसमा कोइला हाल्ने, इँटा पकाउनको लागि तापक्रम मिलाउने र तयार इँटा भट्टाबाट निकाल्ने काममा भारतीय कामदार हुन्छन्। ललितपुरको हरिसिद्धीमा रहेको होसन्ना चिम्नी भट्टा उद्योगका सञ्चालन श्याम अवाले भन्छन्, “नेपाली कामदारको तुलनामा भारतीयहरूले चाँडो र धेरै इँटा बोक्छन्। भारतीयहरू टाउकोमा इँटा राखेर बोक्छन्। त्यसोहुँदा छिटो हुन्छ। नेपालीहरू भारीमा नाम्लो लगाएर बोक्ने हुँदा ढिलो हुन्छ।”

तर, सर्लाही, रौतहट, बारा र पर्साका इँटा उद्योगमा भने त्यहीँका स्थानीयहरूले भट्टी सञ्चालन गर्न थालेको चित्रकारले बताए। त्यसबाहेकका सबै इँटा उद्योग भारतीय कामदारमै निर्भर छन्। गत वैशाखमा नेपाल इँटा उद्योग संघले नेपालका इँटा उद्योगमा कति भारतीय कामदार छन् भन्ने तथ्यांक संकलन गरेको थियो। लकडाउनको बेला पनि इँटा उद्योगमा करीब एक लाख भारतीय रहेको तथ्यांक आएको थियो।

“फागु पूर्णिका बेला आधाजस्तो कामदार घर गएका थिए। लगत्तै कोभिड–१९ को महामारी आएपछि उनीहरू नेपाल फर्कन पाएनन्। लकडाउनको बेलामा पनि करीब एक लाख कामदार इँटा उद्योगमै थिए। उनीहरूलाई भारतीय दूतावाससँग समन्वय गरेर घर पठाएका थियौं”, चित्रकारले भने, “त्यो विवरणले पनि नेपालका इँटा उद्योगमा दुई लाख भारतीय मजदुरले काम गर्छन भन्ने पुष्टि हुन्छ।”

नेपालमा इँटा उद्योगले धान पाकेपछि इँटा उत्पादनको काम शुरू गर्छन्। तर, यसपटक भने कात्तिकबाट मात्रै इँटा उत्पादन हुन सक्ने उद्योगीहरू बताउँछन्। दशैं, तिहार र छठ लगायतका पर्व कात्तिकसम्म रहेकाले त्यसयता इँटा उत्पादनको लागि उद्योग खोल्ने समस्या हुने उनीहरूको भनाई छ।

२० प्रतिशतसम्म बढ्यो इँटाको मूल्य

लकडाउनको अवधि र खुलेपछिको समयमा इँटा उद्योगीहरूले १५ देखि २० प्रतिशतसम्म इँटाको मूल्य बढाएका छन्। गत वर्ष काँचो इँटा तयार हुने समयमा अत्याधिक पानी परेकाले इँटा नस्ट भएको र चैत, वैशाख र जेठ तीन महीना काम हुने समय उद्योग बन्द गरेर बस्नु परेकाले इँटाको मूल्य बढेको नेपाल इँटा उद्योग संघका अध्यक्ष महेन्द्र चित्रकारले बताए।

“इँटा उत्पादन गर्ने समयमा धेरै नस्ट भयो। धेरै इँटा बन्नेमध्ये तीन महीना उद्योग बन्द नै भयो। उद्योगीसँग कामदारलाई भुक्तानी गर्ने पैसा पनि भएन। त्यहीकारण इँटाको मूल्य २० प्रतिशतसम्म बढेको छ”, उनले भने। कोरोना महामारीपछि देशभर इँटाको माग घटेको भए पनि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने लकडाउन खुलेपछि केही मात्रामा इँटाको माग बढेको उनले बताए।

“कामका लागि भारत गएका मानिसहरू धेरैजसो लकडाउनको अवधिमा फर्किए। उनीहरूले साथमा केही पैसा पनि ल्याएका थिए। सोही पैसा निर्माणमा खर्च गरेको कारण ती क्षेत्रमा इँटाको माग केही बढेको छ”, चित्रकारले भने। कोरोनाको महामारी अन्त्य भएर पूर्वाधार तथा विकासका गतिविधि समान्य अवस्थामा जाने हो भने अहिले उद्योगहरूसँग मौज्दात रहेको इँटाले माग पूरा गर्न नसक्ने उद्योगीहरूले बताएका छन्। कात्तिकपछि मात्रै इँटा उत्पादन हुने भएकाले त्यसअघिको बजारको माग धान्न कठिन हुने उनीहरूको भनाई छ।

"> भारतीय कामदारमा निर्भर इँटा उद्योग, दुई लाख कामदार घर फर्किएपछि उद्योग खोल्नै नसक्ने अवस्थामा उद्योगी: Dekhapadhi
तस्वीरहरू : गोपेन राई।
भारतीय कामदारमा निर्भर इँटा उद्योग, दुई लाख कामदार घर फर्किएपछि उद्योग खोल्नै नसक्ने अवस्थामा उद्योगी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्