काठमाडौं। सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि सबैजसो उद्योगधन्दा र कलकारखाना बन्द भए।

त्यसैमध्येको एक उदाहरण हो, काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको कोसेली छाला जुत्ता उद्योग।

कोसेली जुत्ता उद्योगले वार्षिक ६५/७० हजार जोडी छालाका जुत्ता उत्पादन गर्दै आएको थियो।

त्यसका लागि उद्योगले १० जना कर्मचारी राखेको थियो र अन्य ४५ जना कामदारलाई ज्यालामा रोजगारी दिएको थियो।

लकडाउन घोषणा गरे पनि उत्पादनमूलक उद्योगलाई सञ्चालन अवरोध नगर्ने नीति सरकारले लिएको थियो। तर, लकडाउनका कारण देशभरको बजार बन्द भएपछि माग ह्वात्तै घट्यो।

तर, अन्य सबै उद्योगजस्तै अहिले कोसेली छाला जुत्ता उद्योग पनि बन्द रहेको सञ्चालक रबिनकुमार श्रेष्ठले देखापढीलाई बताए।

यस्तै, चोभारमा रहेको बी.के. फुटवेयरले पनि लकडाउनअघि १५ जनालाई रोजगारी दिएको थियो। उद्योगले वार्षिकरूपमा ४० हजार जोडी जुत्ता उत्पादन गर्दै आएको थियो।

तर, कोसेली उद्योगजस्तै बी.के. फुटवेयर पनि ५ महिना यता बन्द छ। यी दुई जुत्ता उद्योगजस्तै यतिबेला देशभरका करिब एक हजार ५०० उद्योग पूर्णरूपमा बन्द छन्।

ती उद्योगहरूमा झण्डै २० अर्ब रूपैयाँ जतिको लगानी रहेको एसोसिएसनको दाबी छ। र, उक्त संख्याको उद्योगबाट प्रत्यक्ष/अप्रत्यक्षरूपमा ५०/६० हजारले रोजगारी पाएका छन्।

फलस्वरूपः देशभरका अधिकांश उद्योगले आफ्नो उत्पादन बन्द गरे। केही उद्योगले भने लकडाउनमा पनि १० प्रतिशत क्षमतामा उत्पादन जारी पनि राखे।

सुनौलो अवसरको अगाडि स्वदेशी उद्योग

बजारमा माग नभएपछि र लकडाउनका कारण यतिबेला नेपालमा आउने विदेशी ब्राण्डका जुत्ता/चप्पल पनि आउन पाएका छैनन्।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाँलले नेपाली जुत्ता/चप्पल उद्योग ठूलो सम्भावनाको मुखैमा रहेको बताए।

उनले भने, “यतिबेला उत्पादन छैन। विदेशबाट पनि आएको छैन। महामारी सामान्य भएपछि तत्काल विदेशी जुत्ता/चप्पल आउन सक्दैन।”

त्यही अवसरको सदुपयोग गर्ने गरी ठूलो परिमाणमा स्वदेशी उद्योगहरूले गुणस्तरिय जुत्ता/चप्पल उत्पादन गर्न सके विदेशी ब्राण्डलाई प्रतिस्थापन गर्न सकिन्छ।

यस्तै एसोसिएसनका उपाध्यक्ष उत्तमप्रसाद अधिकारीले यसअघि नै संकटमा रहेको केही उद्योग महामारीमा डुब्न सक्ने बताए।

यद्यपि बाँकी उद्योगले महामारीपछि खुल्ने बजारमा स्वदेशी उद्योगले आफ्नो हैसियत सुधार्ने महत्वपूर्ण अवसर आउने उनको भनाइ छ।

नेपाली उद्योगहरूको कुल उत्पादन क्षमता वार्षिक १६ करोड जोडी हो। तर, विदेशी उत्पादनले बजार हिस्सा ओगट्दा उत्पादन क्षमता बढाउन सकेका छैनन्।

स्वदेशी जुत्ता/चप्पलको उत्पादन लकडाउन खुलेर महामारी सामान्य भएको दुई महिनासम्ममा बजारमा आइपुग्ने उद्योेगी/व्यवसायीहरू बताउँछन्।

फुटवेयर एसोसिएसनका अनुसार एकजना नेपालीले वर्षमा औसतमा ३/४ जोडी जुत्ता प्रयोग गर्छन्। जसअनुसार नेपालमा वार्षिक झण्डै १० करोड जोडी जुत्ता/चप्पल खपत हुन्छ।

त्यसमध्ये नेपाली उद्योगले महिला पुरुषको गरी साढे ६ देखि ७ करोड जुत्ता/चप्पल उत्पादन गर्छन्। बाँकी तीनदेखि साढे तीन करोड जुत्ता/चप्पल विदेशबाट आउँछ।

गत वर्ष २०७६/७७ मा नेपालले विभिन्न मुलुकबाट ७ अर्ब रूपैयाँभन्दा बढीको जुत्ता/चप्पल आयात गरेको छ।

यस्तै विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्नुपर्ने भएकाले नेपाली सामान विदेशीभन्दा तुलनात्मकरूपमा केही महँगो पर्न आउँछ।

सरकारले सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी जुत्ता/चप्पल लाउने बाध्यकारी व्यवस्था गरे उत्पादन क्षमता बढाउने एसोसिएसनका अध्यक्ष फुयाँलले बताए। भने, “विदेशी जुत्ता आयातमा करवृद्धि गर्ने र कच्चा पदार्थ ल्याउँदा करको दर सस्तो गर्ने हो भने नेपाली उद्योगहरू आत्मनिर्भर बन्न धेरै समय लाग्दैन।”

आत्मनिर्भर बनेपछि उद्योगहरूले विदेशमा निर्यातसमेत गर्न सक्ने उद्याेगीको भनाइ छ।

नेपालमा उत्पादन हुने जुत्ता/चप्पलमा प्रयोग हुने कच्चा पदार्थको ७० प्रतिशत हिस्सा आयात गर्नुपर्छ। बाँकी ३० प्रतिशत कच्चा पदार्थ मात्रै नेपालमा उत्पादन हुन्छ।

फुयाँलले नेपालमा उत्पादन गरेर भारतको बजार सदुपयोग गर्न सकिने भए पनि सरकारले यसतर्फ ध्यान नदिँदा भारतीय बजार प्रयोग गर्न नपाइएको बताए।

त्यसैगरी, एसोसिएसनका उपाध्यक्ष अधिकारीले जुत्ता/चप्पलमा आत्मनिर्भर बनेर कच्चा पदार्थको उत्पादन पनि नेपालमै गर्दा थप ५० हजार श्रमिकलाई रोजगारी दिन सक्ने बताए।

कच्चा पदार्थमा विदेशकै भर

नेपालमा मुख्यगरी तीन प्रकारका जुत्ता उत्पादन हुन्छ। कपडा, छाला र प्लास्टिकबाट नेपालमा सबैभन्दा बढी जुत्ता/चप्पल उत्पादन हुन्छन्।

यस्तै, अल्लो, उनी/फेल्टबाट समेत उत्पादन हुने गरेको छ। यसरी उत्पादन हुने चप्पलको मूल्य जोडीको २०० देखि १००० सम्म पर्न आउँछ। त्यसैगरी, जुत्ताको मूल्य जोडीको ५०० देखि माथि पर्छ।

तर, नेपालमा उत्पादन हुने जुत्ता/चप्पलमा प्रयोग हुने कच्चा पदार्थको ७० प्रतिशत हिस्सा आयात गर्नुपर्छ। बाँकी ३० प्रतिशत कच्चा पदार्थ मात्रै नेपालमा उत्पादन हुन्छ।

नेपालमा उत्पादन हुने गोल्डस्टार जुत्ता भारतमा समेत निर्यात हुन्छ। दुई वर्षअघि नेपालबाट भारतमा एक करोड जोडीभन्दा बढी जुत्ता निर्यात भएको एसोसिएसनको भनाइ छ।

" /> काठमाडौं। सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि सबैजसो उद्योगधन्दा र कलकारखाना बन्द भए।

"> लकडाउनमा जुत्ता/चप्पल उत्पादन शून्य, महामारीपछि विदेशी कम्पनीलाई प्रतिस्थापन गर्ने सुनौलो अवसर: Dekhapadhi
लकडाउनमा जुत्ता/चप्पल उत्पादन शून्य, महामारीपछि विदेशी कम्पनीलाई प्रतिस्थापन गर्ने सुनौलो अवसर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्