काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला ४०० ले गिरावट आएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो।

आज चाँदीको मूल्य पनि शुक्रबारको भन्दा २५ रूपैयाँले घटेर एक हजार ३४५ कायम भएको छ।

" /> काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला ४०० ले गिरावट आएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो।

आज चाँदीको मूल्य पनि शुक्रबारको भन्दा २५ रूपैयाँले घटेर एक हजार ३४५ कायम भएको छ।

"> आज कति छ सुनको भाउ ?: Dekhapadhi
आज कति छ सुनको भाउ ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला ४०० ले गिरावट आएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो।

आज चाँदीको मूल्य पनि शुक्रबारको भन्दा २५ रूपैयाँले घटेर एक हजार ३४५ कायम भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्