काठमाडौं। जेडटिईले बजारमा ल्याउन लागेको एक्सोन २० फाइभजी मोबाइल डिस्प्ले मुनि सेल्फी क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन हुने भएको छ।
सेप्टेम्बर १ मा सार्वजनिक हुने भएिको यो मोबाइलको थप जानकारी र फिचर्स विभिन्न अनलाइनमा भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। यो मोबाइल कम्तीमा पनि तीन रङ्गमा उपलब्ध हुनेछ। पुरानो ट्रिजरमा देखिएको ब्ल्याकभन्दा फरक यसको आधिकारिक ट्रिजरमा पिन्क, गोल्डेन र लाइट ब्लु रङ्ग देखाइएको छ।
आधिकारिक ‘रेन्डर’ले दिएको जानकारीअनुसार डिस्प्लेको बायाँ कुनामा ६४ मेगापिक्सेलको प्राइमरी रियस सेन्सर हुनेछ।
जेडटिई एक्सोन २० फाइभजी ६४, ८ र दुई मेगापिक्सेल सेन्सरको संयोगसहित आउने छ। त्यस्तै सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा डिस्प्ले मुनी हुनेछ।
यो स्मार्टफोनमा ६.९२ इन्चको एचडीप्लस रिजोलुसन डिस्प्ले हुनेछ। अल्मोइड प्यानल स्किृन भएको यो फोनको डिस्प्लेमै फिङ्गरप्रिन्ट सेन्सर हुनेछ।
जेडटिई एक्सोन २० फाइभजीमा २.४ गिगाहर्ज ओक्टा–कोर प्रोसेसर र १२ जिबी र्याम र २५६ जिबी स्टोरेज हुनेछ। त्यस्तै ए ४०२० एमएएच क्षमताको ब्याट्री हुनेछ।