काठमाडौं। काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यवस्तु, दूध, फलफूल/तरकारी, माछा मासु लगायतका पसल खोल्न पाइने भएको छ। तिनै जिल्लाका प्रशासन कार्यालयले आज सूचना जारी गरी निश्चित पसलहरु सवा ९ बजेसम्म खोल्न पाइने जानकारी गराएका हुन्।

यसअघि काठमाडौं विभिन्न क्षेत्रमा बिहान ८ बजेसम्म तरकारी तथा खाद्यान्नका पसल खुलेका थिए। 

अत्यावश्यक सेवा र औषधी, पानी  तथा स्वास्थ्य सामग्री विक्री गर्ने पसल जुनसुकै वेला पनि खोल्न रोक नलगाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जारी गरेको सूचनामा उल्लेख छ। तर यी पसल खोल्दा अनिवार्य रूपमा मास्क, सेनिटाइजर लगाउनुका साथै भौतिक दूरी कायम गर्नुपर्नेछ। 

काठमाडौं उपत्यकाका तीनै जिल्लामा भदौ तीन गतेदेखि १० गते राति १२ बजेसम्म निषेधाज्ञा छ। 

" /> काठमाडौं। काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यवस्तु, दूध, फलफूल/तरकारी, माछा मासु लगायतका पसल खोल्न पाइने भएको छ। तिनै जिल्लाका प्रशासन कार्यालयले आज सूचना जारी गरी निश्चित पसलहरु सवा ९ बजेसम्म खोल्न पाइने जानकारी गराएका हुन्।

यसअघि काठमाडौं विभिन्न क्षेत्रमा बिहान ८ बजेसम्म तरकारी तथा खाद्यान्नका पसल खुलेका थिए। 

अत्यावश्यक सेवा र औषधी, पानी  तथा स्वास्थ्य सामग्री विक्री गर्ने पसल जुनसुकै वेला पनि खोल्न रोक नलगाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जारी गरेको सूचनामा उल्लेख छ। तर यी पसल खोल्दा अनिवार्य रूपमा मास्क, सेनिटाइजर लगाउनुका साथै भौतिक दूरी कायम गर्नुपर्नेछ। 

काठमाडौं उपत्यकाका तीनै जिल्लामा भदौ तीन गतेदेखि १० गते राति १२ बजेसम्म निषेधाज्ञा छ। 

"> काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म पसल खोल्न पाइने: Dekhapadhi अत्यावश्यक सेवा र औषधी, पानी  तथा स्वास्थ्य सामग्रीका पसल जुनसुकै वेला पनि खोल्न सकिने।
  • पसल खोल्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्ने र मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ। 
  • ">
    काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म पसल खोल्न पाइने <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा&nbsp;बिहान सवा ९ बजेसम्म खाद्यवस्तु, दूध, फलफूल/तरकारी, माछा मासु लगायतका&nbsp;पसल खोल्न पाइने भएको छ। तिनै जिल्लाका प्रशासन कार्यालयले आज सूचना जारी गरी&nbsp;निश्चित पसलहरु&nbsp;सवा ९ बजेसम्म खोल्न पाइने जानकारी गराएका हुन्।</p> <p style="text-align: justify;">यसअघि काठमाडौं विभिन्न क्षेत्रमा बिहान ८ बजेसम्म तरकारी तथा खाद्यान्नका पसल खुलेका थिए।&nbsp;</p> <p style="text-align: justify;">अत्यावश्यक सेवा र औषधी, पानी &nbsp;तथा स्वास्थ्य सामग्री विक्री&nbsp;गर्ने पसल जुनसुकै वेला पनि खोल्न रोक नलगाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जारी गरेको सूचनामा उल्लेख छ। तर यी पसल खोल्दा अनिवार्य रूपमा मास्क, सेनिटाइजर लगाउनुका साथै भौतिक दूरी कायम गर्नुपर्नेछ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौं उपत्यकाका तीनै जिल्लामा भदौ&nbsp;तीन गतेदेखि १० गते राति १२ बजेसम्म निषेधाज्ञा छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्