काठमाडौं। २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरू आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम शुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजबाट ‘भर्चुअल’ माध्यमबाट परिसंवाद कार्यक्रम शुरू भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म पुनर्निर्माण कार्यमा भएको प्रगति तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिए। नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा प्राप्त सफलताहरू, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

परिसंवादमा पुनर्निर्माण र पुनस्थापनाका ६ वटा विषयगत क्षेत्रहरू क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ। परिसंवादमा ६० वटा शोधपत्रहरू प्रस्तुत हुनेछन्।

भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरू अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो।

प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्यसचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरू, भूकम्पपीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्र प्रस्तोताहरू सहभागी हुनेछन्।

कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन्। हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा चारवटा शोधपत्रहरू पेश हुनेछन्। साँझ ४ः३० सम्म कार्यक्रम चल्नेछ।

" /> काठमाडौं। २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरू आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम शुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजबाट ‘भर्चुअल’ माध्यमबाट परिसंवाद कार्यक्रम शुरू भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म पुनर्निर्माण कार्यमा भएको प्रगति तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिए। नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा प्राप्त सफलताहरू, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

परिसंवादमा पुनर्निर्माण र पुनस्थापनाका ६ वटा विषयगत क्षेत्रहरू क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ। परिसंवादमा ६० वटा शोधपत्रहरू प्रस्तुत हुनेछन्।

भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरू अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो।

प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्यसचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरू, भूकम्पपीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्र प्रस्तोताहरू सहभागी हुनेछन्।

कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन्। हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा चारवटा शोधपत्रहरू पेश हुनेछन्। साँझ ४ः३० सम्म कार्यक्रम चल्नेछ।

"> पुनर्निर्माणका अनुभव र सिकाइबारे राष्ट्रिय परिसंवाद शुरू: Dekhapadhi भर्चुअल माध्यमबाट शुरू परिसंवाद बिहीबारसम्म चल्ने।
• भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरू अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्य।
• परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुने।

पुनर्निर्माणका अनुभव र सिकाइबारे राष्ट्रिय परिसंवाद शुरू
काठमाडौं। २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरू आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम शुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजबाट ‘भर्चुअल’ माध्यमबाट परिसंवाद कार्यक्रम शुरू भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म पुनर्निर्माण कार्यमा भएको प्रगति तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिए। नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा प्राप्त सफलताहरू, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

परिसंवादमा पुनर्निर्माण र पुनस्थापनाका ६ वटा विषयगत क्षेत्रहरू क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ। परिसंवादमा ६० वटा शोधपत्रहरू प्रस्तुत हुनेछन्।

भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरू अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो।

प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्यसचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरू, भूकम्पपीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्र प्रस्तोताहरू सहभागी हुनेछन्।

कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन्। हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा चारवटा शोधपत्रहरू पेश हुनेछन्। साँझ ४ः३० सम्म कार्यक्रम चल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्