काठमाडौं। नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत् कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीको बैंक खातामा सिधै भुक्तानी गर्ने भएको छ। अनलाइनमार्फत भुक्तानी दिन लगानी कोष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा सदस्यको रूपमा आबद्ध भएको छ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको आईपीएस तथा कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी सदस्य बैंक तथा वित्तिय संस्था र खातामा सोझै भुक्तानी गर्न सक्नेछ। भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्ने बताइएको छ। कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ।

साथै, कोषले एनपीआईमा आबद्ध भई भुक्तानी कारोबारहरू स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ। हालको लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत शुरूवात गरेको हो। त्यसैगरी, क्रमश कोषले विभिन्न योजनाहरू अन्तर्गत व्यक्तिगत तथा संस्थामार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ।

कर्माचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत अनलाइन गरिँदै आएको थियो। साउन मसान्त २०७७ सम्म कनेक्ट आइपीएसमार्फत ४४ करोड ७ लाख रूपैयाँ बराबरको ६ हजार ५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भइसकेको छ।

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएसमा ५५ र एसीएचएल आइपीएसमा ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन्।

" /> काठमाडौं। नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत् कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीको बैंक खातामा सिधै भुक्तानी गर्ने भएको छ। अनलाइनमार्फत भुक्तानी दिन लगानी कोष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा सदस्यको रूपमा आबद्ध भएको छ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको आईपीएस तथा कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी सदस्य बैंक तथा वित्तिय संस्था र खातामा सोझै भुक्तानी गर्न सक्नेछ। भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्ने बताइएको छ। कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ।

साथै, कोषले एनपीआईमा आबद्ध भई भुक्तानी कारोबारहरू स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ। हालको लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत शुरूवात गरेको हो। त्यसैगरी, क्रमश कोषले विभिन्न योजनाहरू अन्तर्गत व्यक्तिगत तथा संस्थामार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ।

कर्माचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत अनलाइन गरिँदै आएको थियो। साउन मसान्त २०७७ सम्म कनेक्ट आइपीएसमार्फत ४४ करोड ७ लाख रूपैयाँ बराबरको ६ हजार ५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भइसकेको छ।

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएसमा ५५ र एसीएचएल आइपीएसमा ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन्।

"> नागरिक लगानी कोषको भुक्तानी एनसीएचएलको प्रणालीमार्फत् सिधै बैंक खातामा: Dekhapadhi अनलाइनमार्फत भुक्तानी दिन लगानी कोष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा सदस्यको रूपमा आबद्ध भएको छ।
• कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ।

नागरिक लगानी कोषको भुक्तानी एनसीएचएलको प्रणालीमार्फत् सिधै बैंक खातामा
काठमाडौं। नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत् कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीको बैंक खातामा सिधै भुक्तानी गर्ने भएको छ। अनलाइनमार्फत भुक्तानी दिन लगानी कोष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा सदस्यको रूपमा आबद्ध भएको छ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको आईपीएस तथा कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी सदस्य बैंक तथा वित्तिय संस्था र खातामा सोझै भुक्तानी गर्न सक्नेछ। भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्ने बताइएको छ। कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ।

साथै, कोषले एनपीआईमा आबद्ध भई भुक्तानी कारोबारहरू स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ। हालको लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत शुरूवात गरेको हो। त्यसैगरी, क्रमश कोषले विभिन्न योजनाहरू अन्तर्गत व्यक्तिगत तथा संस्थामार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ।

कर्माचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत अनलाइन गरिँदै आएको थियो। साउन मसान्त २०७७ सम्म कनेक्ट आइपीएसमार्फत ४४ करोड ७ लाख रूपैयाँ बराबरको ६ हजार ५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भइसकेको छ।

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएसमा ५५ र एसीएचएल आइपीएसमा ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्